मोरङबाट सबैभन्दा बढी ५ सय ९८ जना संक्रमणमुक्त भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४४ हजार ८ सय ९९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
सरकारले बाली बिमा गर्ने घोषणा गरे पनि व्यवहारामा उक्त घोषणा कार्यान्वयनमा आउन सकेको छैन। बिमा कम्पनीहरूले बाली बिमा गर्न नमानेपछि बाली बिमा गर्ने सरकारको घोषणा कागजमै सीमित भएको छ।
मोरङमा कोरोना भाइरसको संक्रमणबाट छ जनाको मृत्यु भएको छ। मोरङको बेलबारीमा होम आइसोलेसनका १ जना, विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा ४ जना र कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा १ जना गरि छ जनाको उपचा...
प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ भारतीयसहित ४ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । आइतबार प्रदेशमा ४ सय १७ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रदेश १ मा शनिबार २ सय ६६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ९१, झापामा ७०, सुनसरीमा ६८, इलाममा ६, उदयपुरमा ५, धनकुटामा ४, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सा...