मोरङको बुढीगंगामा युवाहरुको दुई समूहबीच भएको झगडामा एक जना युवकको मृत्यु भएको छ। आइतबार राति मदिरा सेवन गरेका युवाहरुबीच झागडा हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
विराटनगर–१६ स्थित लक्ष्मी लामाको घरमा तास खेली रहेको अवस्थामा जनालाई इलाका प्रहरी कार्यालय रानीको टोलीले नगदसहित ६ जना जुवाडेलाई पक्राउ गरेको जनाएको छ।