विराटनगरमा शनिबारदेखि इक्वालिटी कप लिग क्रिकेट प्रतियोगिता हुने भएको छ। नेपाल क्रिकेट फाउण्डेसनले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै क्रिकेट प्रतियोगिता आयोजनाको जानकारी दिएको हो।
कोसी राजमार्गको विराटनगर–धरान सडक खण्डको बुढीगंगा गाउँपालिका–३ गोकुवा चोक उत्तरतर्फ सडक पश्चिमपट्टि शंकास्पद अवस्थामा प्रेसर कुकर राखिएको मोरङ प्रहरीले जनाएको छ।
उर्लाबारी–७ का एमाले नेता कृष्ण प्रधानको घरमा जुवा खेलिरहेको अवस्थामा प्रधानसहित ७ जनालाई बुधबार जिल्ला प्रहरी कार्यालय मोरङको विशेष प्रहरी टोली पक्राउ गरेको हो।