चुमन बस्नेत चुमन बस्नेत
मुआब्जा माग्दै आन्दोलन
अर्थ
Clock ३० जेष्ठ २०७९ | ३ मिनेट पाठ
मुआब्जा माग्दै आन्दोलन
विमानस्थल विस्तारका नाममा २ वर्षदेखि जग्गा रोक्का गरेर समस्यामा पारेको भन्दै विराटनगर विमानस्थल आसपासका स्थानीय संघर्षमा उत्रिएका छन्। २ वर्षदेखि जग्गा रोक्का गरे पनि मुआब्जा नदिएको भन्दै विमानस्थल आस...
Whatsapp
विपत् व्यवस्थापनको पूर्व तयारी सुरू (फाेटाेफिचर)
फोटो फिचर
Clock २८ जेष्ठ २०७९ | २ मिनेट पाठ
विपत् व्यवस्थापनको पूर्व तयारी सुरू (फाेटाेफिचर)
बर्खाको समयमा हुन सक्ने बाढी पहिरो जस्ता प्राकृतिक विपतलाई मध्यनजर गर्दै शनिबार विराटनगरको संघिया खोलामा उद्धारको पूर्व तयारी अभ्यास गरिएको छ।
Whatsapp
देश र जनताको अवस्थामा सुधार नआएको भन्दै पूर्व राष्ट्रपति यादवद्वारा चिन्ता व्यक्त
राजनीति
Clock २८ जेष्ठ २०७९ | १ मिनेट पाठ
देश र जनताको अवस्थामा सुधार नआएको भन्दै पूर्व राष्ट्रपति यादवद्वारा चिन्ता व्यक्...
पूर्व राष्ट्रपति रामवरण यादवले गणतन्त्र आएको ढेड दशक बितिसके पनि देशको अवस्थामा अझै सुधार नआएको भन्दै चिन्ता व्यक्त गरेका छन्। देशमा बढ्दो आर्थिक संकट, खाद्यान्नमा आएको परनिर्भरता, चुरेमा भएको दोहन, ज...
Whatsapp
विराटनगरमा पौडी प्रतियोगिता सम्पन्न
खेल
Clock २८ जेष्ठ २०७९ | १ मिनेट पाठ
विराटनगरमा पौडी प्रतियोगिता सम्पन्न
ओलम्पिक दिवसका अवसरमा शनिबार विराटनगरमा पौडी प्रतियोगिता आयोजना गरिएको छ।
Whatsapp
मजदुरको लडेर मृत्यु
समाज
Clock २८ जेष्ठ २०७९ | १ मिनेट पाठ
मजदुरको लडेर मृत्यु
मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित गौमती फुड प्रालिका एक मजदुरको शुक्रबार राति लडेर मृत्यु भएको छ।
Whatsapp
वकिल कार्यालयमा बेहोस भएका थुनुवाको मृत्यु, छानबिन समिति गठन
समाज
Clock २७ जेष्ठ २०७९ | २ मिनेट पाठ
वकिल कार्यालयमा बेहोस भएका थुनुवाको मृत्यु, छानबिन समिति गठन
जिल्ला सरकारी वकिल कार्यालय मोरङको सोधपुछ कक्षमा बिहीबार अचानक बेहोस भएका एक जना पुरुष थुनुवाको मृत्यु भएको छ।
Whatsapp
बजेटको विरोधमा प्रदर्शन, अर्थमन्त्रीले नीतिगत भ्रष्टाचार गरेको आरोप
अर्थ
Clock २६ जेष्ठ २०७९ | ६ मिनेट पाठ
बजेटको विरोधमा प्रदर्शन, अर्थमन्त्रीले नीतिगत भ्रष्टाचार गरेको आरोप
सरकारको बजेटमार्फत एउटा उद्योगलाई फाइदा हुनेगरी कर नीति परिवर्तन गरेको विरोधमा मोरङका उद्योगीले प्रदर्शन गरेका छन्। बिहीबार मोरङको बुढीगंगामा उद्योगी व्यवसायी र मजदुरहरूले संयुक्त रुपमा विरोध प्रदर्श...
Whatsapp
अवैध रुपमा ल्याइएको ५ सय बोरा मकैसहित ट्रक नियन्त्रणमा
समाज
Clock २६ जेष्ठ २०७९ | १ मिनेट पाठ
अवैध रुपमा ल्याइएको ५ सय बोरा मकैसहित ट्रक नियन्त्रणमा
भारतबाट भन्सार छली अवैध रुपमा ल्याउँदै गरेको ट्रकसहित ५ सय बोरा मकै बुधबार राति विराटनगर–६ केसलियाबाट नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ। मोरङको सुन्दरहरैँचा नगरपालिका–२ का ३६ वर्षीय दुखिलाल उरा...
Whatsapp
बजेट परिमार्जन नगरे सडक संघर्षमा उत्रने उद्योगीको चेतावनी
अर्थ
Clock २५ जेष्ठ २०७९ | २ मिनेट पाठ
बजेट परिमार्जन नगरे सडक संघर्षमा उत्रने उद्योगीको चेतावनी
मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परी संघले बुधबार संयुक्त रुपमा पत्रकार सम्मेलन गरी बजेटले केही उद्योगलाई मात्रै फाइदा हुने गरी नीतिगत व्यवस्था गरेको आरोप लगाएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस