त्यसैगरी, मेन्स डबलतर्फ रानी मिल्स एरियाका भुपेन्द्रकाजी निरौला र ताराचन्द्र राई, भोजपुरका सत्यम सुब्बा र विशाल तामाङ, विराटनगर ब्याडमिन्टन कबलका शशी चौधरी र फुर्थेम शेर्पा, इटहरी ब्याडमिन्टन क्लबका म...
पक्राउ परेका दुवै जना प्रेमीप्रेमिका रहेको र उनीहरुबीच २ वर्षदेखि प्रेम सम्बन्ध रहँदै आएको खुलेको छ। केही दिनअघि बाराबाट प्रेमीलाई भेट्न महथा आएकी थिइन्। प्रहरीका अनुसार असार ४ गते शनिबार बालिका विद्...
ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार चढ्ने गाडी तोडफोड भएको छ। अध्यक्षका छोरा ज्योति गच्छदारले मंगलबार बुबाले प्रयोग गर्दै आएको गाउँपालिकाको गाडी तोडफोड गरेका हुन्।
मोरङको छुट्टाछुट्टै ३ स्थानमा भएको घटनामा ३ जना महिलाको मृत्यु भएको छ। विराटनगरमा करेन्ट लागेर, पथरीशनिश्चरे र सुन्दरहरैँचामा दुर्घटना परी ३ जना महिलाको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।
को १ ख ३९८१ नम्बरको बसभित्र एसिड पोखिए ५ जना घाइतेको मोरङ प्रहरीका प्रवक्ता डिएपसी दीपक श्रेष्ठले बताए। घटनामा परेर घाइते हुनेमध्ये ४ जना बसका यात्रु हुन् भने १ जना बसका सहचालक हुन्।
पेट्रोल, डिजेललगायत इन्धनमा गरेको मूल्य वृद्धिको विरोधमा उत्रेका म्याजिक भेन र तीन चेक्क टेम्पो यातायात व्यवसायीले सडक जाम गर्दै मूल्य वृद्धि फिर्ता गर्नुपर्ने माग राखेका थिए।
चौधरीको कोठामा छापा हान्दा एउटा चाइनिज पेस्तोल, म्यागजिन र १ राउण्ड गोली फेला परेको डिएसपी श्रेष्ठले बताए। उनका अनुसार चौधरीबाट बरामद भएको मोटरसाइकल गत माघमा उदयपुरका विवेक चौधरी र मोरङको बुढीगंगाका स...