चुमन बस्नेत चुमन बस्नेत
विराटनगरमा असार १७ गतेसम्म शैक्षिक संस्था बन्द
शिक्षा
Clock १५ असार २०७९ | १ मिनेट पाठ
विराटनगरमा असार १७ गतेसम्म शैक्षिक संस्था बन्द
लगातार वर्षाका कारण महानगरपालिका क्षेत्र डुबानमा परेकाले विद्यार्थीहरुको सुरक्षा र विस्थापितहरुलाई सुरक्षित स्थानमा राख्नका लागि महानगरभित्र सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो।
Whatsapp
नालीमा पुरुषको शव फेला
समाज
Clock १५ असार २०७९ | १ मिनेट पाठ
नालीमा पुरुषको शव फेला
विराटनगर महानगरपालिका-६ सरोचियास्थित नालीमा १ जना पुरुषको शव फेला परेको छ।
Whatsapp
स्कुल बसले ठक्कर दिँदा १ जना बालकको मृत्यु
समाज
Clock १४ असार २०७९ | १ मिनेट पाठ
स्कुल बसले ठक्कर दिँदा १ जना बालकको मृत्यु
मोरङको रंगेली नगरपालिका–७ मा रहेको माउन्टेन मकालु बोर्ङिङ स्कुलको बसले ठक्कर दिँदा मंगलबार १ जना बालकको मृत्यु र १ जना बालिका घाइते भएकी छन्।
Whatsapp
बाढीबाट १ जनाको मृत्यु, २ हजार बढी घर डुबान ५ हजार विस्तापित (तस्बिरसहित)
समाज
Clock १४ असार २०७९ | २ मिनेट पाठ
बाढीबाट १ जनाको मृत्यु, २ हजार बढी घर डुबान ५ हजार विस्तापित (तस्बिरसहित)
पछिल्लो समय १२ घण्टादेखि निरन्तर परेको पानीले जिल्लाका अधिकांश स्थान डुबानमा परेको छ।मंगलबार बिहानेदेखि अविरल परेको वर्षासँगै आएको बाढीमा परी १ जनाको मृत्यु भएको छ।
Whatsapp
यौन दुर्व्यवहारको आरोपमा इन्स्टिच्युटका सञ्चालक पक्राउ
समाज
Clock १३ असार २०७९ | १ मिनेट पाठ
यौन दुर्व्यवहारको आरोपमा इन्स्टिच्युटका सञ्चालक पक्राउ
विराटनगर महानगरपालिका–५ स्थित बरगाछीमा रहेको कान्तिपुर इन्स्टिच्युटका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
आठ केजी गाँजासहित ३ जना पक्राउ
समाज
Clock १३ असार २०७९ | १ मिनेट पाठ
आठ केजी गाँजासहित ३ जना पक्राउ
लागूऔषध गाँजा ८ केजीसहित मोरङको सुन्दरहरैँचा नगरपालिका–५ बलियाबाट ३ जना पक्राउ परेका छन्।
Whatsapp
प्रदेश स्तरीय बास्केटबल र  पौडी हुँदै
खेल
Clock १२ असार २०७९ | २ मिनेट पाठ
प्रदेश स्तरीय बास्केटबल र पौडी हुँदै
विराटनगरमा प्रदेश स्तरीय थ्री बाई थ्री बास्केटबल र पौडी प्रतियोगिता हुने भएको छ। विराटनगरको एभरेष्ट कलेजले प्रदेश स्तरीय बास्केटबल र पौडी प्रतियोगिता आयोजना गर्ने भएको हो।
Whatsapp
गाँजासहित एक जना पक्राउ
समाज
Clock १२ असार २०७९ | १ मिनेट पाठ
गाँजासहित एक जना पक्राउ
लागुऔषध गाँजासहित सुन्दरहरैँचा नगरपालिका–३ का ४३ वर्षीय नेत्रबहादुर भट्टराईलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । इलाका प्रहरी कार्यालय नेमुवाको टोलीले गाँजासहित...
Whatsapp
सुमन अधिकारी स्मृति खुला ब्याडमिन्टन: प्रवीन र रोजी भए च्याम्पियन
खेल
Clock ११ असार २०७९ | १ मिनेट पाठ
सुमन अधिकारी स्मृति खुला ब्याडमिन्टन: प्रवीन र रोजी भए च्याम्पियन
सुमन अधिकारी स्मृति खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रवीन लिङ्थेप र रोजी पाण्डेले जितेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस