टेकनारायण भट्टराई टेकनारायण भट्टराई
उपत्यका सडकः रातभर खनिन्छ,बिहानै पुरिन्छ (फोटो फिचर)
समाज
Clock २८ पौष २०७३ | ७ मिनेट पाठ
उपत्यका सडकः रातभर खनिन्छ,बिहानै पुरिन्छ (फोटो फिचर)
मेलम्चीको पानी उपत्यकामा भित्र्याउने अन्तिम तयारीमा पाइप विस्तार र ट्यांकीहरु निर्माणको काम चलिरहेको छ। बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्म सडक खन्ने, पाइप बिच्छ्याउने र खनेको सडक पुरेर छाड्ने गरिन्छ। त्...
Whatsapp
आकासबाट हिमाल नियाल्दा (फोटो फिचर)
फोटो फिचर
Clock ०८ पौष २०७३ | १ मिनेट पाठ
आकासबाट हिमाल नियाल्दा (फोटो फिचर)
काठमाडौंको आकास भएर उडान भर्ने आन्तरिक र वाह्य गन्तव्यका जहाजका यात्रुलाई हिमाली दृश्यले रोमाञ्चित बनाउँछ। मानौं यात्रुहरु माउन्टेन फल्लाइटको अनुभव संगाल्दै छन्।
Whatsapp
मोर्चाका नेतालाई भारतीय दूतावासको निम्तो !
राजनीति
Clock १७ मंसिर २०७३ | २ मिनेट पाठ
मोर्चाका नेतालाई भारतीय दूतावासको निम्तो !
नेपालका लागि भारतीय राजदूत रणजित रे ले मधेसी मोर्चासम्बद्ध दलका अध्यक्षहरूसँग संयुक्त भेट गर्दैछन्। शनिबार बिहान ९ बजे छलफलका लागि अध्यक्षहरूलाई लैनचाैर स्थित दूतावास डाकिएको छ।
Whatsapp
‘कुलमानजीको मेहनत र कार्यक्षमतामा गर्व छ’
समाज
Clock ०९ मंसिर २०७३ | ४ मिनेट पाठ
‘कुलमानजीको मेहनत र कार्यक्षमतामा गर्व छ’
‘म यो उपलब्धिको जस लिने होडमा छैन, अझ धेरै चुनौती बाँकी छन् र काम गर्न धेरै बाँकी छ,’ मन्त्री शर्मा भन्छन् ‘प्राधिकरण प्रमुखमा कुलमानजी जस्तो सक्षम व्यक्ति छानेर ठिक गरेँछु भन्नेमा मलाई गर्व छ।’
Whatsapp
पहाडकाे खाेँचमा साँघुराे रन वेः 'ताल्चा, द डेन्जरस एयरपाेर्ट' (फाेटाे-भिडियाे)
समाज
Clock ०३ मंसिर २०७३ | १ मिनेट पाठ
पहाडकाे खाेँचमा साँघुराे रन वेः 'ताल्चा, द डेन्जरस एयरपाेर्ट' (फाेटाे-भिडियाे)
विमानस्थलको स्तरोन्नत गरिएपनि निकै साँघुराे धवनमार्ग र पहाडकाे खाेँचमा रहेका कारण ताल्चा विमानस्थलकाे हवाइ उडान सहासिक एवं जाेखिमपूर्ण रहेकाे बताउँछन् यहाँ विमान उडाउने चालकहरू।  ताल्चा विमानस्थल नेपा...
Whatsapp
चन्द्रमा पृथ्वीको नजिक अाउँदा (फाेटाे/भिडियाे)
फोटो फिचर
Clock ३० कार्तिक २०७३ | १ मिनेट पाठ
चन्द्रमा पृथ्वीको नजिक अाउँदा (फाेटाे/भिडियाे)
करिब ७ दशक अन्तरालमा चन्द्रमा साेमबार पृथ्वीको सबैभन्दा नजिक आइपुगेको थियाे। पृथ्वीको नजिक आएको यो ठूलो र बढी उज्यालो चन्द्रमा सुपरमुन नेपाललबाट कस्ताे देखियाे? हेराैं फाेटाे र भिडियाेः
Whatsapp
साहासिक उडानको एक झलक-ताल्चा एयरपोर्ट (भिडियो)
समाज
Clock २७ कार्तिक २०७३ | १ मिनेट पाठ
साहासिक उडानको एक झलक-ताल्चा एयरपोर्ट (भिडियो)
मुगुको ताल्चा विमानस्थल पुगेर त्यहाँको अवस्था, विमानका चालक र यात्रुको अनुभव एवं नेपालगञ्ज-ताल्चा उडानका क्रममा देखिने रोमाञ्चक प्राकृतिक साैन्दर्य उतारिएको विशेष नागरिक शोः
Whatsapp
रारा तालमा 'नागरिक शो'
अन्य
Clock २५ कार्तिक २०७३ | १ मिनेट पाठ
रारा तालमा 'नागरिक शो'
अान्तरिक र वाह्य पर्यटकका लागि प्रमुख गन्तव्य बन्नसक्ने यथेष्ट संभावना रहेर पनि कर्णाली जस्तो भाैगोलिक विकटता र राज्यको उपेक्षाका कारण रारा ताल ‘आकाशको फल’ जस्तै बनेको छ। प्रस्तुत छ रारा तालको प्रचुर...
Whatsapp
रुप फेरिरहने रारा
फोटो फिचर
Clock २२ कार्तिक २०७३ | १ मिनेट पाठ
रुप फेरिरहने रारा
सूर्यकाे प्रकाशकाे चमकमा रारा अाफ्नाे रंग फेरिरहन्छ। त्यसैले पर्खेर रारालाई हेर्दा बदलिरहने उस्काे रुपले समय घर्केकाे पत्ताे हुँदैन। रुप मात्र हैन राराले गति पनि फेर्दाे रहेछ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस