संक्रमण पुष्टि हुनु अघिल्लो दिनसम्म पनि दर्जनौं व्यक्तिसंग भेटघाट र सम्पर्कमा रहेका २ जनामा कोरोना संक्रमण देखिएपछि ताप्लेजुङमा सतर्कता स्वरुप ठाउँ–ठाउँमा अघोषित लकडाउनसंगै सेवा प्रवाह स्थगित गरिएको छ...
ताप्लेजुङको फुङ्लिङस्थित प्राइम बैंकमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसंगै बिहीबार रातीबाट बीरेन्द्रचौकस्थित प्राइम बैंक आसपासको बजार तथा पसल समेत सिल गरिएको छ।
आफ्नै परिवार भित्रका सदस्यद्वारा अन्धाधुन्ध धारिलो हतियार प्रहारबाट सख्त घाइते ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नं ८ याम्फुदिनका एकाघरका ३ जनालाई थय उपचारका लागि हेलिकोप्टरमार्फत राजधानी लैजान मौस...
सार्वजनिक यातायात तथा आन्तरिक हवाइ उडान खुल्ला भएसंगै कोरोना संक्रमणको सम्भावित जोखिम नियन्त्रणका क्रममा ताप्लेजुङमा लागि अब ‘टोल निगरानी समूह’को प्रस्ताव गरिएको छ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र स्थानीय अभिभावकले व्यक्तिगत स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गरी खोल्न चाहे विद्यालय सुचारु गर्न सकिने ताप्लेजुङ जिल्ला शिक्षा समितिका अध्यक्ष घनेन्द्र...
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले तमोर जलाशययुक्त परियोजना क्षेत्रमा निजी स्वामित्वका जग्गा नापी कार्यालयबाट उचाइ एकिन गरी कारोवार गर्न पाउने व्यवस्थाका लागि गृह मन्त्रालयमा अनुरोध पत्र पठाएको छ।