‘ब्लड क्यान्सर’बाट पीडित भइ काठमाडाैंमा उपचाररत ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ५ की गोमा खवासको उपचार सहयोगका लागि लिटलबुद्ध बोर्डिङ स्कुलका विद्यार्थी र स्कुलले १० हजार बढी रकम सहयोग गरेको छ।
नेकपा एमालेको जारी १० औं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि बनेर चितवन पुगेका ताप्लेजुङका एमाले नेताहरुले धमाधम केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्न थालेका छन्। अहिले सम्म २ केन्द्रीय सदस्यसहित ७ जनाल...
साँघुरो बजार क्षेत्र, काठ र टिनले बनेका घर, असरल्ल परेका विद्युत सहितका तार र पुराना विद्युतीय खम्बाका कारण जोखिम हुने ठानिएका क्षेत्रमा तार व्यवस्थापनको कार्य थालिएको हो।
प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार समन्वय समितिको बैठकले निश्चित समय सम्मका लागि कोरोनाविरुद्धको खोप पनि अरु खोपजस्तै नियमित र साप्ताहिक रुपमा सञ्चालन गर्न नगरपालिकालाई अनुरोध गरेको हो।
पाँचौमा आससाल केदेमको ३ हजार २ सय ४३ मत,छैटौंमा ओङ्दी शेर्पाको ३ हजार १ सय २८, सातौंमा घनेन्द्र मादेनको ३ हजार ५५ र आठौंमा गोपाल थोप्राको २ हजार ९ सय ८ मत रहेको छ।
ताप्लेजुङ नेत्र ज्योति संघ पाँचथरसम्म पुगेर आँखा उपचार केन्द्र सञ्चालनमा ल्याउन सकेकोमा उनले नेत्र ज्योति संघ ताप्लेजुङ शाखाप्रति आभार प्रकट गरेका छन्।