खगेन्द्र अधिकारी खगेन्द्र अधिकारी
ताप्लेजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय बन्द
राजनीति
Clock ०७ असार २०७९ | १ मिनेट पाठ
ताप्लेजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय बन्द
स्थानीय तह सदस्य निर्वाचन प्रयोजनका लागि ताप्लेजुङमा खुलेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मंगलबारबाट औपचारिक रुपमा बन्द भएको छ।
Whatsapp
ताप्लेजुङ: ६ महिनाको अवधिमा ९ वटा मानवअधिकारका घटना
समाज
Clock ०६ असार २०७९ | २ मिनेट पाठ
ताप्लेजुङ: ६ महिनाको अवधिमा ९ वटा मानवअधिकारका घटना
ताप्लेजुङमा ६ महिनामा ९ वटा मानवअधिकारको घटना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले प्रतिवेदन सार्वजनिक गरेको छ। सोमबार आयोजित अर्धवार्षिक समिक्षा कार्यक्रममा सरोकारवालाबीच प्रतिवेदन सार्वजनिक...
Whatsapp
ताप्लेजुङ अस्पतालमा एमडी जिपी डाक्टर पठाइने
स्वास्थ्य
Clock ०६ असार २०७९ | १ मिनेट पाठ
ताप्लेजुङ अस्पतालमा एमडी जिपी डाक्टर पठाइने
स्वास्थ्य मन्त्रालयले ताप्लेजुङ जिल्ला अस्पतालका लागि एक जना स्थायी दरबन्दीको एमडी जिपी डाक्टर पठाउने आश्वासन दिएको छ।
Whatsapp
अवैध रुपमा नदी उत्खनन गरिरहेको एस्काभेटर नियन्त्रणमा लिइ प्रहरीलाई जिम्मा
अर्थ
Clock ०६ असार २०७९ | १ मिनेट पाठ
अवैध रुपमा नदी उत्खनन गरिरहेको एस्काभेटर नियन्त्रणमा लिइ प्रहरीलाई जिम्मा
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमू (दीपेन) ले अवैध रुपमा नदी उत्खनन गरिरहेको एस्काभेटरलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।
Whatsapp
वडा कार्यालय भएकाे घरमा आगलागी हुँदा ९ लाख बढीको क्षति
समाज
Clock ०६ असार २०७९ | १ मिनेट पाठ
वडा कार्यालय भएकाे घरमा आगलागी हुँदा ९ लाख बढीको क्षति
बाढी र पहिरोको चपेटा व्यहोरी रहेको ताप्लेजुङमा आगलागीको अर्को दुःखद् घटना पनि भएको छ।
Whatsapp
बर्खाअघि नै बाढी र पहिरोले पुलपुलेसा, बाटो र चौपाया बगायो
समाज
Clock ०५ असार २०७९ | ३ मिनेट पाठ
बर्खाअघि नै बाढी र पहिरोले पुलपुलेसा, बाटो र चौपाया बगायो
लगातारको वर्षापछि आएको बाढी र पहिरोले ताप्लेजुङका अधिकांश क्षेत्रमा जोखिम बढेको छ। शुक्रबार राति फक्ताङलुङ गाउँपालिका २ खेजेनिम चावाखु टोलका जीवन बाराकोटीको घर पहिरोले बगाएको छ।
Whatsapp
एक साताको अवधिमा आइएमई लाइफद्वारा मृत्यु दावी भुक्तानी
अर्थ
Clock ०४ असार २०७९ | १ मिनेट पाठ
एक साताको अवधिमा आइएमई लाइफद्वारा मृत्यु दावी भुक्तानी
पछिल्लो एक साताको अवधिमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ताप्लेजुङ शाखाले दुई जना सेवाग्राहीको मृत्यु दावी भुक्तानी गरेको छ।
Whatsapp
ताप्लेजुङमा बाढीपहिरोः कतै घर बगायो, कतै पशुचौपाया
समाज
Clock ०४ असार २०७९ | ४ मिनेट पाठ
ताप्लेजुङमा बाढीपहिरोः कतै घर बगायो, कतै पशुचौपाया
लगातारको वर्षापछि आएको बाढीपहिरोले ताप्लेजुङका अधिकांश क्षेत्रहरुमा जोखिम बढाएको छ।
Whatsapp
खेवाङ पहिरोः घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरी विराटनगर पठाइयो
समाज
Clock ०३ असार २०७९ | २ मिनेट पाठ
खेवाङ पहिरोः घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरी विराटनगर पठाइयो
ताप्लेजुङको सिरिजङगा गाउँपालिका वडा नं ७ खेवाङको तेम्फुमा गएको पहिरोमा परी सख्त घाइते भएका बिष्णु अधिकारीलाई हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगरतर्फ पठाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस