गत असोज १७ गते ताप्लेजुङको फुङलिङस्थित कञ्चन मनी ट्रान्सफरमा भएको लुटपाट पछि हराइरहेको सुनका गरगहनामध्ये शुक्रवार प्रहरीले थप ८९ थान सुनका गहना फेला पारेको छ।
बाबु छोराले दाउरा प्रहार गरी सख्त घाइते बनाएकी श्रीमती बिष्णुकुमारी लिम्बूको कुटपिटको भोलिपल्ट मृत्यु भएपछि प्रहरीले बाबु ४५ बर्षिय बिद्याराज यक्सो लिम्बू र छोरा २१ बर्षिय मनोज यक्सो लिम्बूलाई पक्राउ...
जिल्ला निर्वाचन अधिकारी दिनेश खनालका अनुसार ताप्लेजुङको अस्थायी मतदाता नामावली प्रकाशन प्रयोजनार्थ १ हजार ४ सय ९१ जनाको विवरण प्राप्त भएकोमा १ हजार ६० जनाको नाम मात्र अन्तिम मतदाता नम्बरसँग भिडेको हो।
यस्तै गए राति मैवाखोला गाउँपालिकाको वडा नं २ को तेल्लाबुङबाट वडा नं ५ फाकुम्बातर्फ जाँदै गरेको ट्याक्टर वडा नं ४ साँघुको याम्फेवा खोला नजिक चाप्लिङ खोल्सामा दुर्घटनामा हुँदा दुई घरका दाजुभाई तथा दिदीब...
प्रदेश १ सरकारको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले सोमबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजना गरेको कार्यक्रममा उपभोक्ता हितका विभिन्न पक्षलाई औंल्याइएको छ।
पुरस्कृत हुनेमा प्रहरी नायब निरीक्षक रुद्रमणि निरौला, प्रहरी सहायक निरीक्षक बाबुराम वाग्ले, प्रहरी हवल्दार महेन्द्रबहादुर तामाङ, ज्ञानसागर यादव र दोर्जे शेर्पा रहेका छन्।