नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाको १० औं साधारण सभाले ताप्लेजुङ जिल्लाको बृहत्तर विकासका लागि गर्नुपर्ने कामको प्राथमिकीकरण र सवाल समाधानको मार्ग पहिचान गर्न सार्वजनिक बहस सञ्चालन गर्ने निर्णय गरेक...
१० वर्षमाथि १८ वर्षमुनीका ५ जना बालकबलात्कार (बालविज्याँई) आरोपमा प्रहरी नियन्त्रणमा छन्। तीमध्ये दुई जना बालकलाई अदालतको आदेश बमोजिम क्रमशः चैत २२ गते र बैशाख २९ गते बालसुधारगृह पठाएको पाइएको छ।
नेपाल नेत्र ज्योति संघ ताप्लेजुङद्धारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङका अनुसार ९३ जनाको मोतिया बिन्दुका बिरामी र १५ जनाको साधारण गरी कूल १ सय ४ जनाको...
कूल ग्राहस्थ उत्पादन (जिडीपी)मा प्रदेश १ भरीका कृषि उत्पादनमध्ये अलैंचीको योगदान १ नम्बरकै रहेको निश्कर्षसहित यसको उत्पादन र उत्पादकत्व वृद्धि अनिवार्य रहेको औंल्याइएको छ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बिपिन दुलालका अनुसार शुक्रबार मध्यान्ह सम्ममा प्रतिनिधिसभातर्फका स्वतन्त्र उम्मेदवार सञ्जुहाङ पालुङ्वाले मात्र निर्वाचन खर्च विवरण बुझाएका हुन्।
गत असोज १३ गते ताप्लेजुङमा सम्पन्न ताप्लेजुङ म्याराथनका बेला महिला हाफ म्याराथनमा प्रथम भएकी समपाल्मु शेर्पालाई मैवाखोला गाउँपालिकाले नगद ५१ हजारसहित सम्मान गरेको छ।