खगेन्द्र अधिकारी खगेन्द्र अधिकारी
ताप्लेजुङमा खोप अभियान तीव्र
स्वास्थ्य
Clock २० पौष २०७९ | १ मिनेट पाठ
ताप्लेजुङमा खोप अभियान तीव्र
ताप्लेजुङमा विभिन्न कारणले खोप लगाउन छुटेका बालबालिकालाई खोप दिने अभियान तीव्र बनाइएको छ।
Whatsapp
प्रहरीको डर देखाएर बालबालिकाका नर्तसाउन डिआईजी गिरीको आग्रह
समाज
Clock १६ पौष २०७९ | ४ मिनेट पाठ
प्रहरीको डर देखाएर बालबालिकाका नर्तसाउन डिआईजी गिरीको आग्रह
नागरिकलाई बर्दी बिनाको प्रहरी र प्रहरीलाई बर्दी सहितको नागरिक पनि भन्ने गरिन्छ। नागरिकसँगको उच्चतम् सहकार्यबाट समाजमा अमनचयन र शान्ति सुव्यवस्था कायम गर्न प्रहरीले कुनै कसर बाँकी नराख्नेको उनको भनाई थ...
Whatsapp
ताप्लेजुङको पाथीभरा याङवरकमा ‘सुत्केरीसंग उपाध्यक्ष’ कार्यक्रम
स्वास्थ्य
Clock १३ पौष २०७९ | २ मिनेट पाठ
ताप्लेजुङको पाथीभरा याङवरकमा ‘सुत्केरीसंग उपाध्यक्ष’ कार्यक्रम
ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाका उपाध्यक्ष रनमाया गुरुङ यी सामाग्री लिएर सुत्केरी आमासंग साक्षात्कार गर्न हिड्न थालेकी छिन्।
Whatsapp
ताप्लेजुङमा यसरी मनाइयो पूर्व विद्यार्थी सङ्गठनको पाँचौँ स्थापना दिवस (फोटोफिचर)
फोटो फिचर
Clock ०९ पौष २०७९ | १ मिनेट पाठ
ताप्लेजुङमा यसरी मनाइयो पूर्व विद्यार्थी सङ्गठनको पाँचौँ स्थापना दिवस (फोटोफिचर)
राष्ट्रिसेवा दल (एनसिसी) पूर्व विद्यार्थी सङ्गठनको पाँचौँ स्थापना दिवसका अवसरमा ताप्लेजुङका जनचेतनामूलक कार्यक्रम,सफाई र प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ।
Whatsapp
पाथीभरा मन्दिरमा खानेपानी पुर्‍याउने कार्यको परीक्षण यो साता हुने
समाज
Clock ०८ पौष २०७९ | २ मिनेट पाठ
पाथीभरा मन्दिरमा खानेपानी पुर्‍याउने कार्यको परीक्षण यो साता हुने
थ्रीफेज बिद्युत लाइन व्यवस्थापनका लागि नेपाल बिद्युत प्राधिकरण बिद्युत बितरण केन्द्र ताप्लेजुङमार्फत प्रकृया प्रारम्भ भइसकेकोले यहिँ साता लिफ्टिङ प्रविधिबाट पम्पिङ प्रणालीमार्फत पाथीभरामा पानी पुर्‍या...
Whatsapp
आत्महत्याका घटना रोक्न अभियान चलाउँदै ताप्लेजुङ प्रहरी
समाज
Clock ०६ पौष २०७९ | ३ मिनेट पाठ
आत्महत्याका घटना रोक्न अभियान चलाउँदै ताप्लेजुङ प्रहरी
आत्महत्याका घटनामा अप्रत्याशित वृद्धि हुन थालेपछि त्यसबिरुद्ध जनचेतना जगाउन ताप्लेजुङ प्रहरीले जिल्लाभरका आफ्ना युनिटमार्फत अभियान तीव्र बनाएको छ।
Whatsapp
ताप्लेजुङका ६ सांसद: भट्टराई र मेन्याङवो बाहेक संसदमा सबैको पहिलो अनुभव
राजनीति
Clock ०५ पौष २०७९ | २ मिनेट पाठ
ताप्लेजुङका ६ सांसद: भट्टराई र मेन्याङवो बाहेक संसदमा सबैको पहिलो अनुभव
ताप्लेजुङलाई कार्य क्षेत्र बनाई राजनीति गरिरहेकामध्ये प्रतिनिधि तथा प्रदेशसभा बनेका छ जना मध्ये दुई बाहेक संसदमा सबैको नयाँ अनुभव हुने भएको छ।
Whatsapp
अब अनुमति बेगर ताप्लेजुङको पाथीभरा क्षेत्रमा ड्रोन उडाउन नपाइने
समाज
Clock ०४ पौष २०७९ | १ मिनेट पाठ
अब अनुमति बेगर ताप्लेजुङको पाथीभरा क्षेत्रमा ड्रोन उडाउन नपाइने
क्षेत्र विकास समितिले यो जानकारी सबैलाई दिन सार्वजनिक सूचना आवह्वन गरेको छ भने पाथीभरा क्षेत्रका बिभिन्न स्थानमा सार्वजनिक सूचना समेत टाँस गरेको जनाएको छ।
Whatsapp
सिरिजङ्गा गोल्डकपको उपाधि सुनाकोटी सिटी फुटबल क्लब काठमाडौंलाई
खेल
Clock ०१ पौष २०७९ | २ मिनेट पाठ
सिरिजङ्गा गोल्डकपको उपाधि सुनाकोटी सिटी फुटबल क्लब काठमाडौंलाई
सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोकस्थित तेल्लोक माविको खेलमैदानमा सम्पन्न फाइनल खेलको ७८औं मिनटमा शिशिर लेखीले गरेको एक मात्र गोल सुनाकोटीलाई उपाधि जिताउन निर्णायक बन्यो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस