प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जिल्ला सुरक्षा समितिका पदाधिकारीको समन्वयमा बिहीबार सुशासन,विकास निर्माण र शान्ति सुरक्षा बारे ताप्लेजुङ जिल्लाका क्रियाशील राजनीतिक दलसँग र सरोकारवालासँग अन्त...
ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले काजमा अन्यत्र खटिएका कर्मचारी पालिकामा फिर्ता पठाउने वा दरबन्दी खाली गरी पठाउने दुईमध्ये एक विकल्प रोज्न नेपाल सरकारको ध्यानाकर्षण गरेको छ।
धवार साँझ अन्दाजी ५ बजेको समयमा खोक्लिङस्थित डाँडागाउँ भीरबाट करिव डेढसय मिटर तल खसी स्थानीय खड्गप्रसाद लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी कुशराम कार्की...
सुरक्षित आर्थिक जीवनको खोजीमा लामो समयसम्म बैदेशिक रोजगारीमा बिताएका ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका वडा नं १ नाङखोल्याङका सन्तोष खिम्दिङको वैदेशिक बसाई लोभलाग्दो रहन सकेन।