पाहुना टोली भारत दार्जिलिङको युनाईटेड खर्साङ फुटबल क्लबलाई १–० ले स्तब्ध पार्दै डिफेण्डिङ च्याम्पियन झापा बिर्तामोडको रेडस्टार फुटबल क्लब जारी ताप्लेजुङ गोल्डकपको सेमिफाइनल पुग्ने चौथो टिम भएको छ।
झापा दमकको गोर्खा स्र्पोटिङ क्लबलाई २–० ले पराजित गर्दै रेडहर्ष फुटबल क्लब,इलाम ताप्लेजुङमा जारी ताप्लेजुङ गोल्ड कपको सेमिफाइनल पुग्ने दोस्रो टिम बनेको छ ।
परम्परागत रुपमा निकालिँदै आएको रोपाई जात्रा आज ताप्लेजुङमा सम्पन्न भएको छ । रोपाई जात्राको दिन आज बिहानैदेखि मौसम परिवर्तन भएर कहिले घाम र कहिले धुम्म भए पनि ताप्लेजुङ सदरमुकाम फुङलिङमा भने चहलपहल बढे...
करिव ५ वर्ष अघिको रेकर्ड तोड्दै नयाँ फसल (उत्पादन) बजारमा आउँदा प्रतिमन (४० किलोग्राम) ६० हजार रुपैयाँबाट सुरु भएको अलैँचीको मूल्य एकसाता नबित्दै ओरालो लागेको छ।