ललित विष्ट ललित विष्ट
पहिरोले पोतमारा जलविद्युत् आयोजनामा क्षति
समाज
Clock १९ भदौ २०८३ | १ मिनेट पाठ
पहिरोले पोतमारा जलविद्युत् आयोजनामा क्षति
कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका ७ स्थित पाँच सय किलोवाट क्षमताको पोतमारा साना जलविद्युत् आयोजना पुनर्निर्माण सम्पन्न नहुँदै फेरि इन्टेक र बाँधमा क्षति पुगेको हो।
Whatsapp
नगरपालिकाका गाडी डेढ वर्षदेखि बेवारिसे
समाज
Clock १८ भदौ २०८३ | १ मिनेट पाठ
नगरपालिकाका गाडी डेढ वर्षदेखि बेवारिसे
खाँडचक्र नगरपालिकाले सरकारी सवारीसाधन बेवारिसे अवस्थामा थन्काएको छ। नगरपालिकाले समयमै मर्मत तथा लिलाम नगर्दा ती सवारीसाधन बेवारिसे बनेका हुन्।
Whatsapp
भाेटेकाेशी बाढी: जीवितै भेट्ने आशामा आफन्त
भाेटेकाेशी बाढी: जीवितै भेट्ने आशामा आफन्त
रसुवाको भोटेकोसीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएकाहरूको जीवितै खबरको पर्खाइमा कर्णालीका दशवटै जिल्लाका परिवार छन्।
Whatsapp
भाेटेकाेशी बाढी:  कालीकोटका ६ जना अझै सम्पर्कविहीन
समाज
Clock १४ भदौ २०८३ | १ मिनेट पाठ
भाेटेकाेशी बाढी: कालीकोटका ६ जना अझै सम्पर्कविहीन
जिल्ला प्रशासन कार्यालय कालीकोटले सूचना जारी गर्दै सम्पर्कमा नआएका व्यक्तिहरूको नामावली र विवरण सार्वजनिक गरेको हो।
Whatsapp
पर्यावरणीय आस्था बोकेको बडीमालिका
धर्म/संस्कृति
Clock ०६ भदौ २०८३ | ४ मिनेट पाठ
पर्यावरणीय आस्था बोकेको बडीमालिका
पश्चिम नेपालकै सुन्दर धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा रहेको बडीमालिकाको तीर्थयात्रा सुरु भएको छ।
Whatsapp
पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध
समाज
Clock ०५ भदौ २०८३ | १ मिनेट पाठ
पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध
बिहीबार रातभरको वर्षाले कालिकोटको गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडक अवरुद्ध भएको छ। बिहीबार राति ७ बजेदेखि राजमार्ग अवरुद्ध भएको हो।
Whatsapp
कालीकोटमा सुत्केरीको हवाइ उद्धार
समाज
Clock ०४ भदौ २०८३ | १ मिनेट पाठ
कालीकोटमा सुत्केरीको हवाइ उद्धार
२१ वर्षीया बिनिता प्याकुरेलको लामो समयसम्म प्रसूति व्यथा लाग्दा पनि प्रसव प्रक्रिया अघि नबढेपछि बिहीबार राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हवाई उद्धार गरिएको हो ।
Whatsapp
कालीकोटको सरकारी टोली बडिमालिका प्रस्थान
समाज
Clock ०३ भदौ २०८३ | १ मिनेट पाठ
कालीकोटको सरकारी टोली बडिमालिका प्रस्थान
कालीकोटबाट बडिमालिका भगवतीको विशेष पूजा तथा मेलाका लागि परम्परागत रूपमा पूजा सामग्री र डोलीसहित सरकारी टोलीहरू बडिमालिकातर्फ प्रस्थान गरेका छन्।
Whatsapp
सडक पहुँचबाहिर कर्णालीका आठ पालिका
सडक पहुँचबाहिर कर्णालीका आठ पालिका
डोल्पोबुद्धलाई सदरमुकाम दुनै र राष्ट्रिय सडक सञ्जालसँग जोडिन अझै केही वर्ष लाग्ने छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस