ललित विष्ट ललित विष्ट
कर्णाली राजमार्गको कालीकोट खण्ड कालोपत्र र चौडा हुँदै
अर्थ
Clock १४ पौष २०८२ | २ मिनेट पाठ
कर्णाली राजमार्गको कालीकोट खण्ड कालोपत्र र चौडा हुँदै
कालीकोट जिल्ला अन्तर्गत कर्णाली राजमार्गको ‘गाल्जे-मान्म खण्ड र हुल्म-मान्म’ सडकको कालोपत्र तथा स्तरवृद्धिको काम द्रुत गतिमा भइरहेको छ।
Whatsapp
शैक्षिक सुधारमा रास्कोटको फड्को : विद्यार्थी भर्ना दोब्बर, एसइई लक्षित कक्षा सञ्चालन
समाज
Clock १४ पौष २०८२ | ४ मिनेट पाठ
शैक्षिक सुधारमा रास्कोटको फड्को : विद्यार्थी भर्ना दोब्बर, एसइई लक्षित कक्षा सञ्...
सामुदायिक विद्यालयमा विद्यार्थीको कमजोर अवस्थालाई बलियो बनाउन नीतिगत निर्णय गरेको रास्कोट नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खेमराज शाहीले बताए।
Whatsapp
कालीकोटका स्थानीय तहमा सार्वजनिक सुनुवाइ ठप्प
समाज
Clock १३ पौष २०८२ | ३ मिनेट पाठ
कालीकोटका स्थानीय तहमा सार्वजनिक सुनुवाइ ठप्प
कालीकोट जिल्लाका स्थानीय तहमा पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठिरहेको छ ।
Whatsapp
इलाका प्रशासन बन्ने भएपछि रास्कोटबासी खुसी
समाज
Clock १२ पौष २०८२ | १ मिनेट पाठ
इलाका प्रशासन बन्ने भएपछि रास्कोटबासी खुसी
कालीकोटको रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना हुने भएपछि रास्कोटमा खुसियाली छाएको छ।
Whatsapp
महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै
समाज
Clock १२ पौष २०८२ | २ मिनेट पाठ
महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै
सडक सञ्जाल नपुगेको कालीकोटको महाबै गाउँपालिकाको केन्द्र जोड्न सेरावाडा–पादमघाट सडकका लागि ठेक्का प्रक्रिया सुरु भएको छ।
Whatsapp
रास्कोटका दुई विद्यालयमा बने पहुँचयुक्त शौचालय
समाज
Clock ०४ पौष २०८२ | १ मिनेट पाठ
रास्कोटका दुई विद्यालयमा बने पहुँचयुक्त शौचालय
कालीकोटको रास्कोट नगरपालिकाका दुई सामदायिक विद्यालयलाई पहुँचयुक्त शौचालय निर्माण गरी हस्तान्तरण भएको छ ।
Whatsapp
कालीकोटबाट भूपेन्द्रजंग शाहीसहित तीन जनाको नाम सिफारिस
राजनीति
Clock २७ मंसिर २०८२ | १ मिनेट पाठ
कालीकोटबाट भूपेन्द्रजंग शाहीसहित तीन जनाको नाम सिफारिस
नेपाली कांग्रेस कालीकोटले उम्मेदवार सिफारिस गरेको छ। प्रतिनिधि सभा प्रत्यक्षतर्फ भूपेन्द्रजंग शाही, अम्बबहादुर शाही र सीता रावलको नाम सिफारिस भएको हो।
Whatsapp
कालीकोटमा महिनावारी स्वच्छतासम्बन्धी मेला
समाज
Clock २३ मंसिर २०८२ | १ मिनेट पाठ
कालीकोटमा महिनावारी स्वच्छतासम्बन्धी मेला
महिनावारी स्वास्थ्य, स्वच्छतासम्बन्धी भ्रम र अन्धविश्वास चिर्दै स्वस्थकर व्यवहार र मर्यादित सामाजिक वातावरण सिर्जना गर्न विद्यालयमा कार्यक्रम हुने गरेको उनले सुनाइन्।
Whatsapp
गाैंतुकोट आएका दिदीबहिनी उपचारपछि उत्साहित
स्वास्थ्य
Clock २२ मंसिर २०८२ | ३ मिनेट पाठ
गाैंतुकोट आएका दिदीबहिनी उपचारपछि उत्साहित
न आर्थिक जोहो भइसकेको थियो न त अस्पतालमा गएर उपचार गराउने अवस्था नै थियो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस