अब जिल्लामा दुई स्वतन्त्रसहित १० उम्मेदवार कायम भएका छन्। नेपाली कांग्रेसका हर्षबहादुर बम, एमालेका नगिन्द्र शाही, नेपाली कम्युनिष्ट पार्टीका महेन्द्रबहादुर शाही, नेकपा माओवादीका खड्गबहादुर विश्वकर्मा,...
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कालीकोटमा उम्मेदवार सम्बन्धी विवाद टुंगिएको छ। नेकपाका नेता महेन्द्रबहादुर शाहीविरुद्ध ‘बागी’ उम्मेदवारी दिएका सोही पार्टीका नेता जीवन बुढा पछाडि हटेका छन्।