नेपाल–भारत प्रबुद्ध समूह (इपिजी) को प्रतिवेदन तयार भएको आधा दशकजति बितिसक्दा पनि दुवै देशले बुझ्न नमानेपछि सम्बन्धित सरोकारवालाबाट जनतासमक्ष पस्कने तयारी गरिँदै छ भनिएको थियो।
दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र अर्थात् साफ्टा सार्क क्षेत्रका देशहरूबिचको व्यापार प्रवर्धन गरी यस क्षेत्रको अर्थतन्त्रलाई सुदृढ बनाउने उद्देश्यले भएको साझा सम्झौता रहेको देखिन्छ।
सुक्खा बन्दरगाहले नेपाल, भारत र तेस्रो मुलुकसँगको ढुवानी खर्चमा तीसदेखि चालीस प्रतिशतसम्म कटौती हुने अपेक्षा गरे पनि त्यत्तिकै प्रतिशत खर्च घटेको देखिँदैन।