कुनै पनि देश कति विकसित तथा जागरुक छ र नयाँ कुराप्रति कति उत्साहित छ भन्ने थाहा पाउने एउटा माध्यम पुस्तक प्रकाशन हो। अहिले ज्ञान लिने अनेक माध्यम उपलब्ध भए पनि संसारलाई यसप्रतिको चाह घटेको छैन।
यतिबेला वैज्ञानिक जगत्मा मंगल ग्रहको एउटा तस्वीर निकै लोकप्रिय भएको छ। मंगल ग्रहको अग्लो पहाड ओलम्पस मोन्समा फुटेको अण्डाजस्तो भाग देखिएपछि यसका बारेमा अनेकन् अड्कलहरू हुन थालेका छन्।
सन् १९६५ ताका बेलायतमा बालबालिकाको मृत्युदर निकै धेरै थियो। पहिलो वर्षमा नै बालबालिकाको निधन हुने कुरा निकै आम थियो। अहिले बेलायतमा ८७ वर्ष औसत मृत्यु आयु हुने गरेको छ।
कतै राजनीतिक संकुचन त कतै धार्मिक ध्रुवीकरणले अन्य दक्षिण एसियाली मुलुकहरूमा कलामार्फत जे गर्न, भन्न, देखाउन पाइन्न, त्यसका लागि नेपाल अहिलेसम्म खुला छ।
२०३८ सालको कात्तिकमा दोलखाको एउटा दुर्गम गाउँमा सानोतिनो विद्रोह भयो। एक जना गाउँकै जमिन्दारले ऋण नतिरेको आरोप लगाउँदै एक विधवा स्त्रीको घरमा भएका सारा गाईबस्तु र सामानहरु खोसेर लगे।