नेपाल पशु चिकित्सा परिषद्को नाम दर्ता प्रमाणपत्र परीक्षा (नेसनल लाइसेन्सर एक्जामिनेसन फर भेटेरिनरियन्स–एनएलई २०७६/७७) मा विदेशका भेटेरिनरी कलेजमा पढेका अधिकांश विद्यार्थी अनुत्तिर्ण भएका छन्।
पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधिले कुनै न कुनै तरिकाबाट हेभी इक्विपमेन्ट किनेकाले आफ्ना मेसिन थन्क्याउन बाध्य भएको भन्दै हेभी इक्विपमेन्ट व्यवसायीले गुनासो गरेका छन्।
लायन्स क्लब इन्टरनेसनल फाउन्डेसनले धुलिखेल अस्पतालमा आउने र यसका हेल्थ सेन्टरको आसपासका मधुमेह (डाइबिटीज) रोगीलाई लक्षित गर्दै ‘धुलिखेल अस्पताल लायन्स डायबिटिज सेन्टर’ सञ्चालनमा ल्याउने भएको छ।
अरू बेला खासै माग नहुने गोदावरी फूलको माग तिहारताका ह्वात्तै बढ्ने गर्छ। यही भएर काभ्रेका पुष्प किसान र नर्सरी सञ्चालकको ध्याउन्न कट्फ्लावरभन्दा पनि गोदावरी फूललाई कसरी तिहारमै फुलाउने भन्नेमा केन्द्र...
‘एक दशकअघि सीमित किसान मिलेर सुरु भएको पुष्पखेतीमा यतिखेर ३० जना व्यावसायिक किसान संलग्न छौं। रैथाने जातका फूलखेतीदेखि युभी पोलिहाउसमा खेती गर्ने व्यवसायीसमेत हामीसँग आवद्ध छन्,’ फ्लोरिकल्चर एसोसियसन...