अस्पतालमा नेपाली महिलाहरुको पेट, कलेजोको जाँच गर्दा ५७ प्रतिशत महिलाको कलेजोमा बोसोे जमेपछि भविष्यमा चाँहि स्वास्थ्यको समस्या आउन सक्ने सम्भावना हुन्छ । अ
सिनेमामा मृत्युशय्यामा परेका मानिसलाई कुनै देवीदेवताको हातबाट ‘किरण’ गएर व्यक्ति ‘उठेको’ चमत्कार देखिन्छ। वास्तविक जीवनमा देवीदेवताको हातबाट त्यसरी ‘किरण’ निस्केको देखिन्न।
एउटी कामकाजी महिला छिन्। घरको काम र जगिरका साथै उनी अन्य सामाजिक क्रियाकलापमा पनि सरिक हुन्छिन्। उनलाई लाग्छ, उनले हेरिनन् भने सबै कुरा लथालिङ्ग हुन्छ, सबै ठाउँमा उनले नै भ्याउनुपर्छ। त्यसैले भ्याउँछि...
सोमत घिमिरेले ‘सामुदायिक समाजवाद’मा सिंहदरबारले गणतन्त्रपछि पनि जनता र समुदायका लागि काम गर्न नसकेको, काठमाडौंले जिल्ला, गाउँ, प्रदेशका जनताका समस्या बुझ्न नसकेको कुरा छर्लङ्ङ पारेका छन्।
रेडियो, टिभिमा बोल्दा वा कतै कार्यक्रम प्रस्तुत गर्दा कतिपयले मलाई ‘पोषणविद्’ भन्छन्। म वास्तवमा पोषणविद् होइन किनभने योबारे औपचारिक ज्ञान मेरो छैन। तर पोषणको ज्ञान मैले हजुरआमा र उहाँको भान्छाबाट, गा...
यदि तिमीले स्वस्थकर खाना खायौँ भने औषधि जरुरत नै पर्दैन, स्वस्थकर खाना नखाए जस्तोसुकै औषधिले पनि काम गर्दैन–हिपोक्य्राट्सले भनेका थिए। उनी आधुनिक चिकित्सा विज्ञानका जनक मानिन्छन्।