'हिन्दुस्तान टाइम्स' को गत आइतबारको अंकमा भारतीय स्थल सेनाध्यक्ष विपिन रावतको नेपाल भ्रमणसम्बन्धी समाचार छापियो। 'भारतीय सेनाध्यक्ष रावले नेपाल भ्रमण गर्ने' शीर्षकमा छापिएको सो समाचारमा चीनलाई जबर्जस्...
भारतले नेपालको कुल रक्षा बजेटभन्दा ठूलो रकम भारतीय सेना तथा अर्धसैनिक बलबाट अवकाशप्राप्त भूपूगोर्खा सैनिकलाई पेन्सनका रुपमा उपलब्ध गराएको छ। यसै वर्षबाट भारतले नेपालको रक्षा बजेटलाई उछिन्दै त्योभन्दा...
मुनलाइट सर्भिसेस कम्पनीका नाममा एक गिरोहले शृंखलाबद्ध रुपमा वैदेशिक रोजगारमा रहेका नेपालीलाई अमेरिकाको 'द बोइङ कम्पनी' मा पाँचवर्षे करारमा रोजगार लगाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको खुलेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणको तयारी सुरु गरेका छन् । चैत १० गते चीनको हेनान प्राप्तको बोआओमा सुरु हुने ‘बोआओ फोरम फर एसिया सम्मेलन’ मा निमन्त्रणा आएपछि प्रधानमन्त्री दाहालले चीन भ्रमणको त...
चैत ४ देखि काठमाडौंमा सुरु हुने नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह बैठकमा 'नेपाल–भारत शान्ति तथा मैत्री सन्धि, १९५०' का असमान विषयवस्तुमा छलफल गर्ने तयारी।
मंसिर ९, २०७२ को बिहान भारतीय सीमा सुरक्षा बल (एसएसबी) का केही जवान सुनसरीको सीमावर्ती हरिहरपुर गाविस प्रवेश गरी नेपाली माथि गोली बर्साए। बिनाअनुमति नेपाली सीमाभित्र पसेका एसएसबीका जवानले चलाएको गोलीब...
सरकारले युनाइटेड अरब इमिरेट्स (युएई) को राजदूतमा सिफारिस आशा लामाको नाम फिर्ता लिँदै बाँकी विभिन्न देशको राजदूतमा सिफारिस १२ जनाको नाम सुनुवाइका लागि संसदीय समतिमा पठाएको छ।
भारतीय राजनीतिज्ञ र विदेश मन्त्रालयबीच समझदारी बन्न नसक्दा करिब तीन दशकपछि नेपालस्थित भारतीय दूतावास राजदूतविहिन हुने भएको छ। भारतीय राजदूत रञ्जित रे आफ्नो ३ वर्ष ६ महिनाकोे कार्यकाल सकी बुधबार स्वदेश...
भागबन्डाको राजनीतिले कूटनीतिलाई दूषित पार्न थालेको २७ वर्ष भयो। २०४६ सालको परिवर्तनपछि यस्तो विसंगति बढेको हो। कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी जुन दलले सरकारको नेतृत्व ग...