कोरोना भाइरस संक्रमणले नाका बन्द भएपछि यसपटक छिमेकी मुलुक चीनको तिब्बतबाट च्याङग्रा नभित्रिने भएका छन्। तिब्बती च्याङग्रा भित्रिन नपाउँदा पोहोर भन्दा निकै कम संख्यामा च्याङग्रा पोखरा झर्नेछन्।
तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीको तालबेसी माविमा कक्षा आठमा पढ्छन सक्षम पाठक । घारीतालबेसी घर भएका पाठक कोरोना भाईरस संक्रमणको कारणले गरिएको लकडाउनले झन्डै ६ महिना घरमै बस्नुपर्दा पठनपाठनका लागि...
पर्यटन क्षेत्रको कुम्भमेला सुरु हुने दिन । यसको अर्थ, पर्यटनको मुख्य सिजन सुरु भएसँगै यो दिनलाई पर्यटन व्यवसायीले विशेष मान्दथे । सेप्टेम्बरदेखि नै पर्यटनको सिजन सुरु हुने भएपनि सेप्टेम्बर २७ लाई व्यव...
नेपालमा हरेकवर्ष प्राय जुन १० मा मनसुन सुरु भई सेप्टेम्बर २३ मा सकिन्छ । जल तथा मौसम विज्ञान विभागले सेप्टेम्बर २३ मा मनसुन सकिने बताएपनि यो पटक त्यो तिथि पछाडि धकेलिँदै जाँदा यतिबेला नियमित र भीषण वर...