गत साउनमा तोरी तेलको मूल्य प्रतिलिटर २२५ रूपैयाँ थियो। अहिले २० रूपैयाँ २४५ रूपैयाँ पुगेको छ। त्यस्तै सनफ्लावर तेलको मूल्य प्रतिलिटर १६५ रूपैयाँबाट बढेर २१० पुगेको छ। सनफ्लावर तेलमा लिटरको ४५ रूपैयाँ...
कोरोना भाइरस संक्रमणको त्रासले नेपालमा विदेशी पर्यटक आउन नपाएको करिब वर्षदिन पुग्नै लागेको छ । विदेशी पाहुना आउन नपाएपनि पछिल्लो समय आन्तरिक पर्यटकको भरमा पर्यटन क्षेत्रमा केही चहलपहल भने सुरु भएको छ...
हिमाली जिल्ला मुस्ताङको माथिल्लो भेग लोमान्थाङका किसानलाई खेतीको चटारो सुरु भएको छ । लोमान्थाङका किसानले बुधबार ‘साका ल्हुका’ पर्व मनाउँदै वर्षभरिको उत्तम दिन छानेर खेतीपाति सुरुवात गरेका छन् ।
राजनीतिक दल र सरकारले दिनहुँजसो हजारौं नागरिक भेला गराएर आमसभा गर्दा कोरोना संक्रमण नहुने, तर विदेशी पाहुना घुम्न आउन खोज्दा कोरानाको त्रास देखाउँदै कडाई गरेको भन्दै व्यवसायीले आपत्ति जनाएका छन् ।
मुख्य ड्याम मर्मतसम्भारका लागि पानीको सतह घटाउँदा यो बेला फेवाताल विरुप बनेको छ । चारदशकपछि ड्याम मर्मत गर्न पानी घटाउँदा तालको पानीको सतह स्वात्तै घटेको देखिएको छ । पानी घटेको त्यही ताल हेर्न अहिले द...
कोरोनाको मारमा परेको भन्दै पर्यटन व्यवसायीले त्यो बेला सबैभन्दा बढी जोडतोडका साथ उठाएको विषय थियो– पुनर्कर्जा, ऋणको साँवा–ब्याज तिर्ने समय थप, कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण। आफ्ना यी मागसम्बोधन...
सबै उपभोक्ताको भान्छामा दिनहुँ चाहिने तेल, गेडागुडी र दालको मुल्य आकाशिएको छ । एकलिटर तेलमै ४५ र एककिलो गेडागुडीमा ४० रुपैयाँसम्म मुल्य बढ्दा भान्छा महंगो भएको गुनासो उपभोक्ताको छ ।
पोखरालाई पश्चिम क्षेत्रको पर्यटनसँग जोड्नेगरि साझेदारी थालिएको छ । त्यसका लागि नेपालगञ्ज र पोखराबीच प्रवद्र्धनात्मक हवाई सेवा थालनी सहित दुईवटै गन्तव्यका पर्यटन व्यवसायी एकअर्काको सहरमा आउजाउ गर्दै प...