सन् २०१८ मार्चमा १९ हजार दुई सय ६० विदेशी पाहुनाको हवाईजहाजबाट पोखरा आउजाउ भएको थियो। त्यो संख्या २०१९ मा १६ हजार आठ सय ८४ मा ओर्लेको थियो। त्यही आगमन २०२० को मार्चमा झनै कम भएर पाँच हजार १२ मा सीमित...
एकवर्षपछि भाइरस संक्रमण कम भएर नेपालभित्रको आउजाउ केही सहज बनिसकेपनि विदेशी पाहुनाका लागि यहाँसम्मको यात्रा उत्ति सहज नहुँदा पर्यटन क्षेत्र चलायमान बन्न नसकेको पर्यटन व्यवसायी बताउँछन् ।
केही दिनअघि पश्चिमाञ्चल होटल संघ पश्चिम नेपालका ठूला सहरमा ‘जाउँ है पोखरा’ अभियान लिएर पुग्यो। नेपालगन्ज, धनगढी, महेन्द्रनगर र बर्दियामा अभियान चलाउँदै आन्तरिक पर्यटकलाई पोखरा बोलाउने खास उद्देश्य संघ...
पाहुनाविहीन अवस्थामा पनि होटलको ढोका खोेलेका व्यवसायीले यो बेला भारतीय पाहुना भित्रिने आँकलन गरेका थिए । व्यवसायीको आँकलन मात्र नभई भारतीय पाहुना यतिखेर नेपाल आउन चाहेका पनि छन, तर उनीहरुलाई निर्धक्क...
पोखरा क्षेत्रमा बुधबार दिउँसो भीषण असिनापानी परेको छ । जल तथा मौसम विज्ञान कार्यालयका अनुसार प्री मनसुन सुरु भएपछिको यो पहिलो वर्षा हो । असिनापानीले पोखरा र आसपासका क्षेत्रको खेतबारीमा लगाइएको तरकारीब...
लामो समय बन्द रहेको व्यवसाय खोलेर पर्यटन व्यवसायी पाहुनाको पर्खाइमा रहँदा आन्तरिक पाहुनाको चलायमानले केही उत्साही भएपनि पर्यटन क्षेत्र अझै पनि कठिन अवस्थामा रहेको व्यवसायीको गुनासो छ ।
कोरोना संक्रमण रोक्न देशव्यापी लकडाउन भएसँगै रोकिएको हिमालपारिको जिल्ला मुस्ताङलाई पोखरा जोड्ने हवाई उडान झण्डै एक वर्षपछि सुरु भएको छ। लकडाउनको कारण लामो समय उडान रोकिएको र त्यसपछि यात्रु अभाव भएको भ...
अझै डेढ–दुई वर्ष तेस्रो मुलुकका पाहुना आउने सम्भावना नभएको र त्यो बेलासम्म आन्तरिककै भरमा व्यवसाय धान्नुपर्ने बाध्यता रहेको भन्दै व्यवसायीले थप आन्तरिक पाहुनालाई पोखरा बोलाउने अभियान थालेका छन्। पश्चि...