कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै पोखरा महानगरपालिकाले वैशाख मसान्तभित्र विद्यालयस्तरीय वार्षिक परीक्षा सक्न महानगरभित्रका विद्यालयलाई निर्देशन दिएको छ ।
अन्नपूर्ण प्रथम (८०९१ मि) को नेपाली महिलाले पहिलोपटक सफल आरोहण गरेका छन् । नेपाली महिला आरोहीको समुहले शुक्रबार दिउँसो साढे १ बजे आरोहण पुरा गरेको सेभेन समिट ट्रेक्सले बताएको छ ।
चट्याङ लागेर बागलुङ र स्याङजामा एकएक गरि दुईजनाको मृत्यु भएको छ । चट्याङले एक महिला घाइते भएकी छिन् । पर्वत र बागलुङमै चट्याङ लागेर पशुचौपाया मरेका छन् भने विद्युत गृहमा समेत क्षति पुगेको छ ।
स्कुले विद्यार्थीमा देखिएको संक्रमणले कोरोना भाइरस साना उमेरका बालबालिकामा पनि देखिएको पुष्टि भएको स्वास्थ्यकर्मीले बताएका छन् । कम उमेरका बालबालिकामा संक्रमण फैलिँदा सचेत हुनुपर्ने अवस्था आएपनि बाहिर...
गण्डकी प्रदेशमा नेपाली कांग्रेस, माओवादी सहितका चारवटा दलको गठबन्धनमा अविश्वास प्रस्ताव ल्याउने तयारी गरेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको शिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको चालु अधि...
अविश्वास प्रस्ताव ल्याउने तयारी गरेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको शिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको चालु अधिवेशन मध्यरातमा अन्त्य गरेका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकार ढल्ने लगभग निश्चित भइसकेको छ। गुरुङ विरुद्ध विहीबार नै अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी भएको छ।
कोरोना भाइरस संक्रमणको जोखिममध्येको सहर पोखरा परेको भन्दै सरकारले सचेत हुन आग्रह गरिरहेको छ। सरकारले सकेसम्म भीडभाड नगर्न र मास्क लगाउन अनिवार्य गरिरहेको छ। तर पर्यटकीय सहर पोखरा नयाँवर्षमा मस्त रमाएक...