चिकित्सकहरूका अनुसार बिरामीहरू सकेसम्म अस्पताल जानै नपरे हुन्थ्यो भन्ने चाहन्छन्। अस्पतालसम्म पुग्न ढिलाइ गर्दै घरमै बसेर आफुखुसी औषधि खाइरहेका हुन्छन्। अन्तिम अवस्था आइपरेपछि मात्र बल्ल अस्ताल पुग्ने...
शारिरिक अवस्था कमजोर भएर अस्पताल पुगेका कतिपय व्यक्तिमा त कोरोना नै पुष्टि भएको हुँदैन, तर, अवस्था भने नाजुक भईसकेको हुन्छ । कठिन अवस्थामा अस्पताल पुगेका बिरामीलाई बचाउन धौधौ हुने गरेको चिकित्सक बताउँ...
पछिल्लो दुईदिनमा पोखरामा मात्र कोरोनाका आठजनाको बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा चारजना पुरुष र चार महिला रहेको स्वास्थ्य निर्देशनालयले बताएको छ ।
कोरोना भाइरस संक्रमणले एकवर्ष भन्दा बढि समयदेखि थलिएको पर्यटन क्षेत्र जसोतसो ब्यूँतिन मात्र खोजेको के थियो, कोरोनाको दोश्रो लहरको भुंग्रोमा परिहाल्यो । कोरोनाको दोश्रो लहरले सबैतिर हालयकालय बनाइरहँदा...
कोरोना नियन्त्रण र संक्रमितको उपचारमा लाग्नुभन्दा सत्तामा टिकिरहने दाउमा दलहरु छन् । त्यसको ज्वलन्त उदाहरण हो–गण्डकी प्रदेशको सत्ता परिवर्तनको प्रयास ।
सामाजिक विकास मन्त्रालय टुक्र्याएर त्यसअन्तर्गत रहेको युवा तथा खेलकुद शाखालाई छुट्टै मन्त्रालय बनाई मनाङेलाई त्यसको जिम्मा दिइएको हो। मनाङेको मत अविश्वास प्रस्तावको पक्षमा गए मुख्यमन्त्री पद खुस्किने...
बुधबार नै प्रदेशसभाको बैठकमार्फत प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावको टुंगो लाग्ने तयारी थियो। अविश्वासको प्रस्तावमाथि छलफल चलिरहँदा शाही सम्पर्कविहीन भएपछि प्रदेशस...