गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विश्वासको मत पाउन असफल भए । लामो राजनीतिक उतारचढाव बाबजुत पनि मुख्यमन्त्री गुरुङले आफुलाई सत्तामा सुरक्षित टिकाईरहन सकेनन् ।
गोरखा बारपाकको जस्तै अवस्था अन्यत्र पनि रहेको हुनसक्ने अनुमान सहित अहिले प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयले विभिन्न क्षेत्र बाँडेर ग्रामिण क्षेत्रमा कोरोना परीक्षण गर्न थालेको छ । त्यसका लागि प्रद...
पर्यटन मजदुर संगठन (युनिट्राभ) का गण्डकी अध्यक्ष विजय केसी पनि अधिक मजदुर बेरोजगार भएपछि पुख्र्याैली घर फर्केर खेतीपाती सम्हालेको बताउँछन्। धेरैजसो बजारबाट बाहिरिएको उनले बताए।
कोरोना भाइरसको ‘चेन ब्रेक’ गर्ने भन्दै प्रशासनले निषेधाज्ञा लागु गर्दा सहरमा हिडडुल ठप्प प्राय छ । सहरी जनजीवन करिब ठप्प जस्तै हुँदा कोरोना संक्रमणको गतिमा पनि ब्रेक लागेको अनुभूति चिकित्सकले गरेका छन...
कोरोना महामारीको दोश्रो लहरले पोखरा औद्योगिक क्षेत्रभित्र संचालित धेरै उद्योग मारमा परेका छन् । संचालनमा रहेका उद्योगले पनि उत्पादित बस्तु बजारसम्म पुर्याउन सकेका छैनन । बजारमा सामान पठाउन नसक्दा कति...