हिमाली जिल्ला मुस्ताङका च्याङग्रा खरिद गर्नका लागि पोखरा, काठमाडौं लगायतका सहरबाट व्यवसायी जाने गर्छन । ती सहरीया व्यवसायीले स्थानीय व्यवसायीसँग च्याङग्रा किनेर पोखरा झार्छन । सहरबाट जाने व्यवसायीले क...
विदेशी पाहुना बिना पदयात्रा व्यवसाय चल्दैन। पदयात्रा व्यवसाय नचल्दा त्यसमा आश्रित मजदुर कामविहीन भएका थिए। कामविहीन भएका ती मजदुर पलायनको अवस्थामा छन्। घरखर्चको जोहो गर्न समेत उनीहरुलाई हम्मेहम्मे भएक...
पोखरा सहरबाट केही परको दूरीमा थुप्रै र सुविधासम्पन्न रिसोर्ट बनेका छन । तिनैमा मिसिन सनसाइन आएको हो । पोखराका धेरै र ठुला आकारका होटलले आन्तरिक र विदेशी पाहुना कुरिरहँदा सनसाइन रिसोर्टका संचालकको ध्या...
संयोग नै मान्नुपर्छ, सोमबार बिहान पोखराको मौसम छ्यांग खुलेको थियो। माछापुच्छ्रे र अन्नपूर्ण हिमश्रृंखला टलक्कै टल्केका थिए। बिहानै घाम लाग्दा पोखरा झनै मनोरम देखिएको थियो । खुलेको पोखरासँग यहीबेला घुम...
विभिन्न दर्जन मुलुकका नेपालस्थित दूतावासका राजदूत सहित विकास साझेदारका उच्च पदस्थ पदाधिकारी पोखरा आएका छन् । आइतबार दिउँसो पोखरा आएका उनीहरुले दुईदिनसम्म पोखरामा बिताउनेछन् । पोखरा बसाईको क्रममा विभि...
कोरोना संक्रमणका कारण बन्द रहेको पर्यटन क्षेत्र अब सुरक्षित रहेको सन्देश दिन नेपालस्थित विभिन्न देशका कूटनीतिक निकायका उच्च पदाधिकारीलाई पोखरा र आसपास क्षेत्र भ्रमण गराइने भएको छ। पर्यटन प्रवर्द्धनका...
कोरोना संक्रमणपछि खुल्दै गएको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिलाउन कुटनीतिक निकायका उच्च पदाधिकारीलाई पोखरा र आसपासका क्षेत्रमा भ्रमण गराइने भएको छ । पर्यटन क्षेत्रको प्रवर्द्धनमा सघाउने गरि वि...
लामो समयदेखि ठप्प रहेको पर्यटन क्षेत्रलाई ब्यूताउँन पर्यटन व्यवसायी सक्रिय बन्न थालेका छन् । त्यसका लागि पर्यटक तान्ने विभिन्न कार्यक्रम व्यवसायीले गर्न थालेका छन् । व्यवसायीले पाहुनालाई पोखरासम्म तान...
मुग्लिन प्रहरीका अनुसार ग२च ४९१८ नम्बरको कार बिहीबार राति १२ बजेतिर अनियन्त्रित भई त्रिशूलीमा खस्दा पोखरा महानगरपालिका–१७ का प्रेमबहादुर भुजेल, लेखबहादुर भुजेल र ईश्वरी भुजेल बेपत्ता भएका हुन्।