हिमालपारिको जिल्ला मनाङमा गत जेठ र असारमा आएको बाढी पहिरोका कारण बिस्थापित परिवार र जोखिममा रहेका पूर्वाधार तत्कालै जोगाउने पहल थालिएको छ। आगामि वर्षा अघि नै बस्ती र पूर्वाधार जोगाउन गरि काम थालिएको स...
सबैखाले सुविधाबाट बञ्चित दुर्गम गाउँका बासिन्दाले कोरोना विरुद्धको खोपमा भने सहज पहुँच राख्न सकेका छन। बरु, सदरमुकाम क्षेत्रका बासिन्दाले कोरोना विरुद्धको खोप नपाउँदा ती दुर्गम गाउँका बासिन्दाले सहजै...
आसन्न स्थानीय तहको निर्वाचन घोषणासँगै राजनीतिक दल र मतदाताले चुनावी बहस सुरु गरेका छन्। आगामि वैशाख ३० गते एकै चरणमा स्थानीय तहमा निर्वाचन गर्ने सरकारी निर्णयसँगै दलहरु आन्तरिक छलफलमा जुटेका हुन्। सर्...
पर्यटन क्षेत्र उकास्नका लागि गरिने प्रवर्द्धनात्मक गतिविधिमाथि कोरोना भाइरस संक्रमणले अन्योलता थपिदिएको छ। पर्यटन क्षेत्रले वार्षिक रुपमा गर्दै आएका प्रवर्द्धनात्मक गतिविधि संंक्रमणका कारण रोकिएका छन्...
हिमाली जिल्ला मनाङ, मुस्ताङ, म्याग्दी सहित गोरखा र कास्कीका उच्च भेगमा बाक्लो हिमपात भएको छ। हिमपातले हिमाली जिल्लाको अरु जिल्लासँग सम्पर्क टुटेको छ। मनाङमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध छ। त्यस्तै...
पर्यटन क्षेत्र पुन ओरालो लागेको भन्दै व्यवसायी चिन्तित बनेका छन्। यतिसम्म की कतिपय व्यवसायीले त व्यवसायको बोहनी समेत गर्न पाउँदैनन्। बेलुकी सातबजे नै लेकसाइड सुनसान हुने गरेको व्यवसायीले बताएका छन्।
बिहानैदेखिको बाक्लो हुस्सुले पोखरा विमानस्थल अझै खुलेको छैन। भिजिविलिटी नपुग्दा यहाँबाट हुने हवाई उडान प्रभावित भएका छन्। विमानस्थल नखुल्दा विहीबारका कुनैपनि उडान भएका छैनन्। यहाँस्थित विमानस्थलबाट वि...
गत असारको बाढीको चपेटामा परेका मनाङको तालगाउँका बासिन्दालाई कसरि व्यवस्थापन गर्ने भन्ने अझै टुंगो लागेको छैन। किनकी नदी किनारको तालगाउँमा कुनैपनि बेला बाढी पस्न सक्छ। हिउँदमा हिउँ पग्लिँदा नदीको वहाव...