असिनाले करोडौंको कृषिजन्य उत्पादन सखाप पार्यो। पोखरा महानगरपालिकाले त्यो बेला असिनाले करिब ११ करोड रूपैयाँको कृषिजन्य वस्तु नोक्सान गरेको अनुमान गरेको थियो।
आगामि आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मी मतदानस्थलतिर हिडेका छन्। निर्वाचन गराउन आवश्यक आवश्यक सबै सामाग्री बोकेर सुरक्षाकर्मी सहित कर्मचारी गन्तव्यतिर...
स्वास्थ्यमा समस्या हुँदाहुँदै पनि कतिपय पाइलटले पोखराको आकाशमा प्याराग्लाइडिङ उडान गर्ने गरेको पाइएको छ। परीक्षणका क्रममा गम्भिर स्वास्थ्य समस्या रहेका केही पाइलटलाई प्याराग्लाइडिङ उडानमा रोक समेत लगा...
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कालाई बर्खास्त गरेका छन्।
आगामि जनवरी १ देखि संचालनमा ल्याउने तयारीमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ‘क्यालिब्रेसन फ्लाईट’ (यान्त्रीक परीक्षण) आगामि मंसिर ५ गते (२१ नोभेम्बर) बाट सुरु हुने भएको छ। नेपाल नागर...
सिंगो अन्नपूर्ण गाउँपालिका पर्यटकीय गाउँ हो। चर्चित पर्यटकीय क्षेत्र घान्द्रुक, छोमरोङदेखि अन्नपूर्ण आधारशिविर (एबिसी), माछापुच्छे« आधारशिविर (एमबिसी) सम्मको सबै क्षेत्र कास्की ३(ख) मा समेटिएका छन्। भ...
यसपटकको चुनाव धेरैलाई लागेको छैन। व्यवसायी, विद्यार्थी, कलाकार, सर्वसाधारणले कसैले पनि चुनावी माहोल तातेको देखेका छैनन। राजनीतिक दलकै कार्यकर्तालाई पनि यो पटक चुनाव लागेको छैन। भोट खसाल्ने दिन नजिकिदै...