लामो समय जाम हुने नारायणगढ मुग्लिन सडक खण्डाको यात्रा असुरक्षित पनि हुन थालेको छ। सोमबार मध्यरातमा भएको घटनाले सो सडकमा यात्रा गर्दा ज्यानै जोखिममा पर्ने खतरा बढेर गएको छ।
दुर्लभ वन्यजन्तु एक सिंगेका गैंडाको अवैध सिकारमा संलग्न कुख्यात अपराधी राजकुमार चेपाङलाई चितवन जिल्ला अदालतले पनि १५ वर्ष कैद सजाय गरेको छ। जिल्ला न्यायाधीश टेकनारायण कुँवरको इजलासले चेपाङलाई सोमबार उ...
सोमबार बिहान चार बजेदेखि अवरुद्ध नारायणगढ मुग्लिन सडक खण्ड १० घण्टापछि दिउँसो दुई बजेबाट सञ्चालनमा आएको छ। मुग्लिनदेखि पूर्व नारायणगढतर्फ चार किलो भन्ने ठाउँमा पहिरो खसेको थियो।
मुग्लिनदेखिपूर्व नारायणगढतर्फ चार किलो भन्ने ठाउँमासोमबार बिहानै पहिरो जाँदा नारायणगढ मुग्लिन सडक खण्डमा यातायात आवागमन अवरुद्ध भएको छ। बिहान चार बजे पहिरो गएसँगै यातायात रोकिएको नारायणगढ मुग्लिन सडक...
वर्षाका कारण पहिरो गएर बुधबार राति नौ बजेदेखि अवरुद्ध मुग्लिन नारायणगढ सडक खण्ड १४ घण्टापछि बिहिबार मध्यान्ह ११ बजेदेखि खुलेको छ। मुग्लिन नारायणगढ सडक दुई लेनको बनाउने काम सुरु भएसँगै पहाड काटेको ठाउँ...
विगतमा स्थानान्तरण गरेका धेरै गैंडा मरेका कारण यस पटक फेरि चितवन राष्ट्रिय निकुञ्जबाट बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडा लैजाने बेला विरोधका स्वरहरु उठे। तै पनि सरकारले फागुन १८ गते चितवनमा गैंडा समाउन...
अफगानिस्तानको राजधानी काबुल विष्फोटमा ज्यान गुमाउने चितवनका कृष्णबहादुर ढुंगाना घर विदामा आएर १८ दिनअघि मात्रै कार्य क्षेत्र फर्केका थिए। ‘अस्ती भर्खर फर्केको हो आज यस्तो दुखद खबर सुन्नु पर्यो’, कृष्ण...