प्रहरीको अनुसन्धानमा बुढाथोकीलाई राजनैतिक आवरणभन्दा व्यक्तिगत रिसिवीका आधारमा ज्यान लिने मनसायले खुकुरी प्रहार भएको देखिएकाे छ। उनको टाउको नै छिन्ने मनसयाले खुकुरी प्रहार भएको अनुसन्धानमा देखिएको प्र...
आइतबार विहानैदेखिको शीतलहर र बाक्लो हुस्सुले नेपालगन्ज राँझा विमानस्थलबाट कर्णाली र राजधानी हुने सबै उडान बन्द भएका छन्। बाक्लो हुस्सुले जहाज अवतरण र उडाकालागि भिजिबिलिटी नहुँदा राँझा विमानस्थल हुँदै...
घर ज्वाँई बस्दै आएका एक युवकले पैसाका लागि आफ्नै सासुको हत्या गरी फरार भएका छन्। नौवस्ता–७ गाभरकी ६४ वर्षीय देवीसरा विकलाई घर ज्वाँई बस्दै आएका बर्दिया बबई चेपाङ्का हस्तबहादुर विकले हत्या गरी फरार भएक...
कोहलपुर–३ मैटहामा एक पुरुषको बेवारिसे शव फेला परेको छ। स्थानीय कृष्णकृपाल थारुको गोठमा शव भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। उनको गोठमा रहेको फलामको खाटमाथि शव फेला परेको हो।
समशेरगन्ज–८ स्थित पार्वतीपुरमा रहेको गणपति प्लाइउड उद्योग प्रालिमा भीषण आगलागी भएको छ। शिखर प्लाइउडमा आगलागी हुँदा डेढ करोड क्षति प्रहरीले प्रारम्भिक अनुमान लगाएको छ। गएराति एक बजेर ४५ मिनेटमा आगलागी...
पूर्वपश्चिम राजमार्गको महादेवपुरीमा यात्रु बस र ट्याक्टर ठोक्किँदा १४ जना घाइते भएका छन्। काठमाडौंबाट धनगडीतर्फ जाँदै गरेको ना ६ ख २५९१ नम्बरकोे रात्री बस र वैजापुरबाट कोहलपुरतर्फ आउँदै गरेको भे १ त ५...
सामान्य सवारी दुर्घटनामा बाँया हातको जोइण्ट फुत्किएर वेष्र्टन हस्पिटल नेपालगन्जमा उपचारका क्रममा चिकित्सकको गम्भीर लापरवाहीले विरामीको मृत्यु भएको छ। हड्डी सम्बन्धी उपचार हुने हस्पिटलमा बाँया हात काँध...
पछिल्ला दिनमा कोहलपुर क्षेत्रका होटलमा मदिरा सेवन गर्ने प्रहरीको आंतक मच्चिएको होटल व्यवसायी र व्यापारीले बताएका छन्। प्रहरी पोशाकमा मदिरा सेवन गरी आएका प्रहरी जवानले चेकजाँच र खानतलासीका नाममा मध्यरा...
काठमाडौंबाट यात्रु ल्याएर नेपालगन्ज राँझा विमानस्थलमा अवतरण गरी रनवेबाट पार्किङ स्थलमा जाने क्रममा बुद्ध एयरको जहाजमा चरा ठोकिएको छ। पंखामा चरा ठोकिएपछि विहान ९ बजेदेखि बुद्ध एयरको एटिआर– ७२ नम्बरको ९...