वर्षौंदेखि सुदूरपश्चिमका सेती अञ्चल अस्पताल, विभिन्न जिल्ला अस्पताल र स्वास्थ्य संस्थामा एकलौटी जस्तै दुष्यन्त बस्नेत र प्रदीप अग्रवाल सञ्चालक रहेका अमित मेडिसिन, ड्रग सेन्टर धनगढी र डिबी मेडिसिनले टे...
कञ्चनपुर कृष्णपुर नगरपालिका–२ वाणीमा ३२ वर्षीय रामबहादुर रोकाय र रामबहादुर ठगुन्ना गत शुक्रबार घरनजिकै पैदल हिँडिरहेका थिए। तीव्र आएको एक गाडीले दुवैजनालाई ठक्कर दियो।
कैलाली र कञ्चनपुरका सीमाक्षेत्रमा भारतीय पक्षले एकलौटी रूपमा ट्रेन्च खनेर लगाएको काँडेतार अहिलेसम्म हटाउन पहल भएको छैन। गत माघ महिनामा भारतीय पक्षले कैलालीमा करिब तीन किलोमिटर र कञ्चनपुरको डोकेबजारमा...
दार्चुला व्यास गाउँपालिकामा रहेको लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको भूभाग गाभेर भारतले नक्सा सार्वजनिक गरेको तीन साता भइसक्यो। त्यसपछि सबैतिर चर्को आक्रोश र विरोध देखियो। सबै राजनीतिक दल नेपाली भ...
अंग्रेजी अक्षरको ‘सी’ आकारमा रहेका दुवै सीमास्तम्भ गायब गर्नेबित्तिकै १९४ नम्बरबाट १९७ नम्बरको सीमास्तम्भमा नक्सा कोर्दा प्यारातालसहित दुई सय बिघा नेपाली भूमि कब्जा गर्न सजिलो हुने भएकाले सोे क्षेत्रम...
नेपाली भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानी भारतले आफ्नो नक्सामा राखेपछि दार्चुलालगायत सुदूरपश्चिमी जिल्लामा तीव्र असन्तुष्टि व्यक्त भएको छ। यहाँका चिया पसलदेखि चोकचौतारासम्ममा स्थानीयले नेपाली भूभा...
धनगढी उपमहानगरपालिका–८ का रमेशकुमार दाहाल दसैंका लागि सरसामान खरिद गर्न धनगढी बजारदेखि करिब ६ किलोमिटर दूरीमा रहेको सीमावर्ती बजार वनगाउँ पुगे। उनले खाद्यान, दैनिक उपभोग्य सामग्रीदेखि लुगाकपडासमेत खरि...
प्रधानमन्त्री पुष्पकमल दाहाललाई बिहीबार धनगढीमा एमाले कार्यकर्ताले कालो झण्डा देखाएका छन्। कैलालीको भ्रमणमा रहेका प्रधानमन्त्री दाहालको बिरोधमा एमाले निकट युवा संघ नेपाल र अनेरास्ववियुले दुई दिनदेखि...