संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनका क्षेत्रमा उत्कृष्ट काम गरेकाले धनगढी उपमहानगरपालिकालाई उत्कृष्ट अवार्ड प्रदान गरिएको नेपाल नगरपालिका सँघले जनाएको छ।
थारु समुदायमा भयाभह रुपमा रहेको बंशानुगत रोग सिकलसेल ऐनिमिया रोगको वारेमा अभिमुखिकरण गर्ने उद्येश्यले धनगढीमा चिकित्सकहरुको क्षेत्रिय सम्मेलन शुरु भएको छ।
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। ५३ सदस्यीय प्रदेशसभाका ४१ सांसदले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिएका हुन्।
विश्वासको मत प्राप्त गर्न नसकेर राजेन्द्र सिंह रावलले मुख्यमन्त्रीबाट राजीनामा दिए पछि माघ २६ गते संविधानको धारा १६८ को (३) बमोजिम संसदको सबैभन्दा ठूलो दलको हैसियतले सुदूरपश्चिम प्रदेश सभामा नेपाली का...