धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले डाक्टरको लापरबाहीले मृत्यु भएको भनिएका बिरामीका परिवारलाई २२ लाख दिएको छ । भने लापरबाही गर्ने चिकित्सकलाई कारबाही गर्ने पीडित परिवार सँग प्रत...
केही वर्ष अघिसम्म पहाडी र हिमाली जिल्लामा लामखुट्टे पाइँदैनथे। तराईका जिल्लामा मात्र लामखुट्टे हुन्थे। पहाड र हिमाली जिल्लाका बासिन्दाले लामखुट्टेको कहर झेल्नुपर्थेन।
हात्तीलाई गणेश भगवानको रुपमा मानिन्छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं ७ कालापानीमा शौचालयको सेप्टी ट्याङ्कीमा खसेर मृत्यु भएको हात्तीलाई गणेशको रुपमा पूजाआजा गरेर हिन्दु परम्परा अनुसार अन्तिम...
डडेल्धुरा आलिताल गाउँपालिका-३ निवासी ५२ वर्षीय लक्ष्मी धामीलाई सर्पले टोकेर धनगढी अस्पताल ल्याउन लागिएको थियो। पहिरोले सडक अवरुद्ध भएपछि उनी बाटोमै अलपत्र परिन्।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार नागरिक उन्मुक्ती पार्टीका रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका छन्।