दिलबहादुर छत्याल दिलबहादुर छत्याल
ग्रिनेड पड्किँदा सैनिकको मृत्यु, एक घाइते
समाज
Clock ११ असार २०८३ | १ मिनेट पाठ
ग्रिनेड पड्किँदा सैनिकको मृत्यु, एक घाइते
गम्भीर घाइते भएका बिष्टको लम्कीस्थित लालरत्न अस्पताल मा उपचारका क्रममा दिउँसो करिब १२ बजेतिर मृत्यु भएको थियो।
Whatsapp
भीरबाट टेम्पो फाल्ने कर्मचारी छुटे: धनादेवीले पाइन पाँच लाख क्षतिपूर्ति
समाज
Clock १० असार २०८३ | ४ मिनेट पाठ
भीरबाट टेम्पो फाल्ने कर्मचारी छुटे: धनादेवीले पाइन पाँच लाख क्षतिपूर्ति
टेम्पो फालिएको घटनामा पीडित कैलाली गोदावरी नगरपालिका वडा नं ४ बासापानी निवासी ४४ वर्षीय धनादेवी धामीले ५ लाख क्षतिपूर्ति पाएकी छन्।
Whatsapp
गर्मीका कारण कैलाली र कञ्चनपुरका विद्यालयमा बिदा
समाज
Clock ०९ असार २०८३ | ३ मिनेट पाठ
गर्मीका कारण कैलाली र कञ्चनपुरका विद्यालयमा बिदा
अत्यधिक गर्मीले विद्यार्थीलाई विद्यालय जान पनि गाह्रो भएपछि कैलाली र कञ्चनपुरका विभिन्न स्थानीय तहले विद्यालयमा बिदा दिएका छन्।
Whatsapp
अछामका विनोद शाही हत्या घटनामा उच्च अदालतद्वारा ६ जनालाई जन्म कैदको सजाय
समाज
Clock ०९ असार २०८३ | ३ मिनेट पाठ
अछामका विनोद शाही हत्या घटनामा उच्च अदालतद्वारा ६ जनालाई जन्म कैदको सजाय
चार वर्षअघि स्थानीय निर्वाचनका बेला अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १६ वर्षीय विनोद शाहीको हत्या भएको घटनामा उच्च अदालत दिपायलले ६ जनालाई जन्म कैद सजाय सुनाएको छ।
Whatsapp
पश्चिम तराईमा अत्यधिक गर्मी : कैलाली र कञ्चनपुरका विद्यालयमा बिदा
समाज
Clock ०८ असार २०८३ | ३ मिनेट पाठ
पश्चिम तराईमा अत्यधिक गर्मी : कैलाली र कञ्चनपुरका विद्यालयमा बिदा
गर्मीका कारण विद्यार्थीलाई विद्यालय जानसमेत कठिन भएपछि कैलाली र कञ्चनपुरका विभिन्न स्थानीय तहले विद्यालयमा बिदा दिएका छन्।
Whatsapp
नेकपा एमाले सुदूरपश्चिम प्रदेशका अधिकांश नेता–कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा
राजनीति
Clock ०७ असार २०८३ | ४ मिनेट पाठ
नेकपा एमाले सुदूरपश्चिम प्रदेशका अधिकांश नेता–कार्यकर्ता पार्टी पुनर्गठनको पक्षम...
नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताहरूले पार्टी पुनर्गठन हुनुपर्ने आवाज उठाएका छन्।
Whatsapp
सामान किन्न सीमापारि जाने घट्दै
समाज
Clock ०६ असार २०८३ | २ मिनेट पाठ
सामान किन्न सीमापारि जाने घट्दै
दैनिक उपभोग्यलगायतका सामान खरिद गर्न सीमावर्ती भारतीय बजार जाने नेपालीको संख्यामा कमी आएको छ।
Whatsapp
दैनिक उपभोग्य सामान खरिद गर्न भारतीय बजार जाने घटे
समाज
Clock ०४ असार २०८३ | ३ मिनेट पाठ
दैनिक उपभोग्य सामान खरिद गर्न भारतीय बजार जाने घटे
दैनिक उपभोग्य लगायतका सामान खरिद गर्न सीमावर्ती भारतीय बजार जाने उपभोक्ताको संख्या ह्वात्तै घटेको छ ।
Whatsapp
विपक्षीको बहिष्कारबिच मध्यरातमा ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत
अर्थ
Clock ०२ असार २०८३ | ३ मिनेट पाठ
विपक्षीको बहिष्कारबिच मध्यरातमा ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत
बजेटको भागबन्डामै असन्तुष्टि व्यक्त गरेर यस अघि आइतबार प्रदेशसभा बैठकमा एमालेबाट सहभागी मन्त्री तथा एमालेका संसदीय दलका नेता अनुपस्थित रहेका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस