निर्मल घिमिरे निर्मल घिमिरे
मधुवनको उपप्रमुखले गरिन् प्रशासकिय अधिकृतको कार्यकक्षमा तालाबन्दी
राजनीति
Clock २७ चैत्र २०७९ | ३ मिनेट पाठ
मधुवनको उपप्रमुखले गरिन् प्रशासकिय अधिकृतको कार्यकक्षमा तालाबन्दी
मधुवन नगरपालिकाकी उप प्रमुख अनिता चौधरीले प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा सोमबार तालाबन्दी गरेकी छिन्।
Whatsapp
नदी जन्य पदार्थको दोहनमा नगरपालिकाको बेवास्ता
समाज
Clock २३ चैत्र २०७९ | २ मिनेट पाठ
नदी जन्य पदार्थको दोहनमा नगरपालिकाको बेवास्ता
नदी जन्य पदार्थमा उत्खनन र ओसार पसारमा जति कानुनले कसेको भए पनि पालिकाले दिएको अनुमतिमा बेरोकटोक उत्खनन् मापदण्ड विपरीत छ।
Whatsapp
सहकारीको धान मिलिमतोमा सस्तोमा विक्रि
अर्थ
Clock २२ चैत्र २०७९ | २ मिनेट पाठ
सहकारीको धान मिलिमतोमा सस्तोमा विक्रि
सहकारीका पदाधिकारी र स्थानिय व्यवसायीको मिलिमतोमा सहकारीमा स्टक राखिएको राधा ४ नामको धान मिलिमतोमा सस्तो रकममा बिक्रि गरेको खुलेको छ। प्रतिस्पर्धा बिना साना किसान सहकारीको धान मिलिमतोमा सस्तो रकममा...
Whatsapp
दुई दिनदेखि गुलरिया–मुर्तिहा सीमा एकतर्फी शिल
समाज
Clock २१ चैत्र २०७९ | २ मिनेट पाठ
दुई दिनदेखि गुलरिया–मुर्तिहा सीमा एकतर्फी शिल
२१ जिल्लाको सदरमुकाम गुलरिया आवागमन गर्ने गुलरिया–मुर्तिहा सीमालाई भारतका वन अधिकारीले सोमबार दिउँसो देखि रोक लगाएका छन्।
Whatsapp
‘बाघ बढेका छन्, तर व्यवस्थापनमा चुकेका छौ कि?’
समाज
Clock ११ चैत्र २०७९ | ४ मिनेट पाठ
‘बाघ बढेका छन्, तर व्यवस्थापनमा चुकेका छौ कि?’
पछिल्लो समय बाघ गणनामा आधुनिक प्रविधि क्यामरा ट्रापिङ चलन चल्तीमा छ। बाघ गणना गर्दा विभिन्न ठाउँमा क्यामरामा कैद भएका तस्बिर अनुसार गणना गरेर बाघको संख्या यकिन गरिन्छ।
Whatsapp
जबरजस्ती करणी आरोपित दुई वडा अध्यक्ष रिहा
समाज
Clock २० फागुन २०७९ | १ मिनेट पाठ
जबरजस्ती करणी आरोपित दुई वडा अध्यक्ष रिहा
प्रहरीले पक्राउ गरी कारबाहीका लागि अदालत बुझाएको दुई जना वडा अध्यक्ष रिहा भएका छन्।
Whatsapp
कोठियाघाट नयाँ गन्तव्य
समाज
Clock १४ माघ २०७९ | २ मिनेट पाठ
कोठियाघाट नयाँ गन्तव्य
कर्णाली नदीको तीर कोठियाघाट शीतल छ। कोठियाघाटमा शनिबार बढी भिड हुन्छ। पछिल्लो समय संघसंस्थाले तालिम वा गोष्ठी गर्ने थलो बनेको छ कोठियाघाट।
Whatsapp
कृष्णसारको हावामै तीन छलाङ
समाज
Clock १४ माघ २०७९ | ३ मिनेट पाठ
कृष्णसारको हावामै तीन छलाङ
सात सय ८ बिघा क्षेत्रफलको चौर शान्त छ। मनोरम छ। कृष्णसार चरिचरन गर्ने चौरमा ३२ प्रजातिका रुखसहित १०९ प्रजातिका वनस्पतिको संगम आर्कषक देखिन्छ। लोभ लाग्दो घाँसे मैदानले सुन्दरता थपेको छ।
Whatsapp
‘पर्यटकको रोजाइमा सुन्दर वन्यजन्तु कृष्णसार’
अन्तर्वार्ता
Clock १४ माघ २०७९ | ३ मिनेट पाठ
‘पर्यटकको रोजाइमा सुन्दर वन्यजन्तु कृष्णसार’
जिनको समस्या त देखिन सक्छ। २०३२ सालमा ९ वटाबाट सुरु भएको यो संरक्षण क्षेत्रमा हाल यतिका संख्यामा कृष्णसार थपिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस