‘पर्यटकको रोजाइमा सुन्दर वन्यजन्तु कृष्णसार’
१४ माघ २०७९
•
३ मिनेट पाठ
‘पर्यटकको रोजाइमा सुन्दर वन्यजन्तु कृष्णसार’
नागरिककर्मी निर्मल घिमिरेले बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विनयकुमार झासँग गरेको संवार्ता




कृष्णसार संरक्षण क्षेत्रले पर्यटक भिœयाउन सक्छ?

बर्दिया जिल्लाको खैरापुरको प्राकृतिक वासस्थानमा कृष्णसार बस्छ। नेपालका अन्यत्र जिल्लामा प्राकृतिक अवस्थामा कृष्णसार भेटिएको पाइँदैन। पछिल्लो समय यस ठाउँको महŒव बढ्दै छ। कृष्णसार आन्तरिक र बाह्य पर्यटकको रोजाइमा पर्नु स्वाभाविक पनि हो। अझ पर्यटन सर्किटमा बर्दिया राष्ट्रिय निकुञ्जलाई राखिएमा र प्रचारप्रसार भएमा खैरापुरमा पर्यटकको घुइँचो लाग्छ।

संरक्षण क्षेत्रका चुनौती के के हुन्?

कृष्णसार संरक्षण क्षेत्रभित्र रहेको अतिक्रमित बस्ती व्यवस्थापन अनिवार्य गर्नुपर्ने काम हो। बाह्य मिचाहा वनस्पति पार्थेनियम, जाराकुश, कन्टकारी झार आदि प्रशस्त छन्। वर्षायाममा बाढीको जोखिम छ। भुस्याहा कुकुर व्यवस्थापन, चरिचरन नियन्त्रण, गौशला व्यवस्थापन हुन सकेको छैन । पर्यटनका लागि भौतिक पूर्वाधारको कमी छ। २०७२ सालमा लगाएको तारबारको अधिकांश भाग डिसमेन्टल भएको हुँदा पुन तारबार लगाउनै पर्छ ।

कृष्णसार संरक्षणमा समुदायको सहयोग कत्तिको पाउनुभएको छ?

२०७८ सालको फागुनमा हामीले कृष्णसार संरक्षण परिषद् गठन गरेपश्चात समुदायको सहयोग पाइएको छ। त्यति सहयोगले मात्र अलि पुगेको छैन। कृष्णसार संरक्षणमा सक्रिय सहभागिताको आवश्यकता औंल्याइएको छ। समुदायले जबर्जस्ती गाईभैंसी चरिचरन गराउँदा मन मुटाव भइरहन्छ। समुदायको संरक्षणमा सक्रियता बढाउन यस आर्थिक वर्षमा करिब २ महिना घरघाँस खुलाएका थियौं। समुदायलाई संरक्षणमा सक्रिय सहभागिता गराउन अझै प्रयास जारी छ।

रोग लागेर जनावर मर्न सक्ने जोखिम छ भनिन्छ नि?

गाई भैसीसँगै चरिचरन गर्दा खोरेत रोग लाग्न सक्छ। वन्यजन्तुलाई रोग लागे उपचार गर्न समस्या हुन्छ। त्यही भएर जथाभावी चरिचरन गराउँदा समस्या दोहोरिन सक्छ। धेरै पहिला एकपटक खोरेत रोगको लक्षण देखिएको थियो। रोगको जोखिमबाट हामी सचेत छौं ।

के गर्दा कृष्णसार संरक्षणमा सहयोग पुग्छ?

संरक्षण क्षेत्रमा कुकुर नपाल्ने, भुस्याहा कुकुर देखिएमा धपाउने कर्तव्य समुदायले आफ्नै ठान्नुपर्छ। संरक्षण क्षेत्रभित्र जथाभावी विकास निर्माण तथा भौतिक संरचना नबनाउने, बनाउनैपर्ने भए कार्यालयको स्वीकृति लिएर मात्र बनाउने थितिको विकास गर्नुपर्ने देखिन्छ। कहिलेकाहीं कृष्णसार वासस्थान क्षेत्रबाहिर जाँदा सुरक्षित तरिकाले फिर्ता गर्न र गराउन सचेत हुनुपर्ने देखिन्छ। अहिले वर्तमान अवस्थामा स्थानीय सरकारको पहलमा पर्यापर्यटनको विकास भएमा प्रकृति संरक्षणमा सहयोग पुग्ने देखिन्छ। कार्यालयबाट सञ्चालन भएका विभिन्न कार्यक्रम एवम् स्थानीय सरकार र समुदायको सक्रिय सहभागिताबाट कृष्णसार संरक्षणमा टेवा पुग्छ।

भविष्यमा जिनको समस्या देखिने चुनौती छ र ?

जिनको समस्या त देखिन सक्छ। २०३२ सालमा ९ वटाबाट सुरु भएको यो संरक्षण क्षेत्रमा हाल यतिका संख्यामा कृष्णसार थपिएका छन्। त्यही वंशविधिबाट हाल यसरी कृष्णसारको संख्यामा वृद्धि भएको हो। बच्चा जन्माउने बेलामा माउले मरेका एवम् अपाङ्ग बच्चालाई छाडेर भाग्ने अवस्थाको अध्ययन गरेर हामी जेनेटिक अध्ययन गर्नुपर्छ भन्ने तयारीमा छौं।
अर्को समाचार
‘पर्यटकको रोजाइमा सुन्दर वन्यजन्तु कृष्णसार’
१४ माघ २०७९
•
३ मिनेट पाठ
‘पर्यटकको रोजाइमा सुन्दर वन्यजन्तु कृष्णसार’
बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विनयकुमार झा
नागरिककर्मी निर्मल घिमिरेले बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विनयकुमार झासँग कृष्णसार संरक्षण क्षेत्रबारे गरिएको संवार्ता:




कृष्णसार संरक्षण क्षेत्रले पर्यटक भित्र्याउन सक्छ?

बर्दिया जिल्लाको खैरापुरको प्राकृतिक वासस्थानमा कृष्णसार बस्छ। नेपालका अन्यत्र जिल्लामा प्राकृतिक अवस्थामा कृष्णसार भेटिएको पाइँदैन। पछिल्लो समय यस ठाउँको महत्त्व बढ्दै छ। कृष्णसार आन्तरिक र बाह्य पर्यटकको रोजाइमा पर्नु स्वाभाविक पनि हो। अझ पर्यटन सर्किटमा बर्दिया राष्ट्रिय निकुञ्जलाई राखिएमा र प्रचारप्रसार भएमा खैरापुरमा पर्यटकको घुइँचो लाग्छ।

संरक्षण क्षेत्रका चुनौती केके हुन्?

कृष्णसार संरक्षण क्षेत्रभित्र रहेको अतिक्रमित बस्ती व्यवस्थापन अनिवार्य गर्नुपर्ने काम हो। बाह्य मिचाहा वनस्पति पार्थेनियम, जाराकुश, कन्टकारी झार आदि प्रशस्त छन्। वर्षायाममा बाढीको जोखिम छ। भुस्याहा कुकुर व्यवस्थापन, चरिचरन नियन्त्रण, गौशला व्यवस्थापन हुन सकेको छैन । पर्यटनका लागि भौतिक पूर्वाधारको कमी छ। २०७२ सालमा लगाएको तारबारको अधिकांश भाग डिसमेन्टल भएको हुँदा पुन तारबार लगाउनै पर्छ ।

कृष्णसार संरक्षणमा समुदायको सहयोग कत्तिको पाउनुभएको छ?

२०७८ सालको फागुनमा हामीले कृष्णसार संरक्षण परिषद् गठन गरेपश्चात समुदायको सहयोग पाइएको छ। त्यति सहयोगले मात्र अलि पुगेको छैन। कृष्णसार संरक्षणमा सक्रिय सहभागिताको आवश्यकता औंल्याइएको छ। समुदायले जबर्जस्ती गाईभैंसी चरिचरन गराउँदा मन मुटाव भइरहन्छ। समुदायको संरक्षणमा सक्रियता बढाउन यस आर्थिक वर्षमा करिब २ महिना घरघाँस खुलाएका थियौं। समुदायलाई संरक्षणमा सक्रिय सहभागिता गराउन अझै प्रयास जारी छ।

रोग लागेर जनावर मर्न सक्ने जोखिम छ भनिन्छ नि?

गाई भैसीसँगै चरिचरन गर्दा खोरेत रोग लाग्न सक्छ। वन्यजन्तुलाई रोग लागे उपचार गर्न समस्या हुन्छ। त्यही भएर जथाभावी चरिचरन गराउँदा समस्या दोहोरिन सक्छ। धेरै पहिला एकपटक खोरेत रोगको लक्षण देखिएको थियो। रोगको जोखिमबाट हामी सचेत छौं ।

के गर्दा कृष्णसार संरक्षणमा सहयोग पुग्छ?

संरक्षण क्षेत्रमा कुकुर नपाल्ने, भुस्याहा कुकुर देखिएमा धपाउने कर्तव्य समुदायले आफ्नै ठान्नुपर्छ। संरक्षण क्षेत्रभित्र जथाभावी विकास निर्माण तथा भौतिक संरचना नबनाउने, बनाउनैपर्ने भए कार्यालयको स्वीकृति लिएर मात्र बनाउने थितिको विकास गर्नुपर्ने देखिन्छ। कहिलेकाहीं कृष्णसार वासस्थान क्षेत्रबाहिर जाँदा सुरक्षित तरिकाले फिर्ता गर्न र गराउन सचेत हुनुपर्ने देखिन्छ।

अहिले वर्तमान अवस्थामा स्थानीय सरकारको पहलमा पर्यापर्यटनको विकास भएमा प्रकृति संरक्षणमा सहयोग पुग्ने देखिन्छ। कार्यालयबाट सञ्चालन भएका विभिन्न कार्यक्रम एवम् स्थानीय सरकार र समुदायको सक्रिय सहभागिताबाट कृष्णसार संरक्षणमा टेवा पुग्छ।

भविष्यमा जिनको समस्या देखिने चुनौती छ र?

जिनको समस्या त देखिन सक्छ। २०३२ सालमा ९ वटाबाट सुरु भएको यो संरक्षण क्षेत्रमा हाल यतिका संख्यामा कृष्णसार थपिएका छन्। त्यही वंशविधिबाट हाल यसरी कृष्णसारको संख्यामा वृद्धि भएको हो। बच्चा जन्माउने बेलामा माउले मरेका एवम् अपाङ्ग बच्चालाई छाडेर भाग्ने अवस्थाको अध्ययन गरेर हामी जेनेटिक अध्ययन गर्नुपर्छ भन्ने तयारीमा छौं।
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock २५ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस