नेकपा एमालेबाट हालसम्म तीनजना विद्या भट्टराई, जुलीकुमारी महतो, ज्वालाकुमारी साहले प्रतिनिधिसभा प्रत्यक्षतर्फबाट चुनाव जितेका छन्। नेपाली कांग्रेसबाट एकमात्र महिला सीता गुरुङ र नेकपा माओवादी केन्द्रबाट...
दलले ल्याएको कुल सदर मतमध्ये तोकिएको सूत्रका माध्यमबाट सिट संख्या निर्धारण हुनेछ। राजनीतिक दलहरूले प्राप्त गर्ने समानुपातिकतर्फको मतबाट प्रतिनिधिसभामा ११० जना सदस्य निर्वाचित हुन्छन्।
सत्तामा रहेका ठुला भनिएका दलले गरेको गठबन्धनलाई जनताले सहज रूपमा स्वीकार नगरेको प्रारम्भिक नतिजाले देखाएको छ। यसपटकको चुनावमा पनि मतदाताले व्यक्ति हेरेर, नयाँ अनुहार र देशमा केही गर्न सक्ने उम्मेदवारक...
पार्टीले प्राप्त गरेको सदर मतका आधारमा समानुपातिकतर्फको सिट बाँडफाँट हुने व्यवस्था छ। ३ प्रतिशत मत ल्याउने दलको मात्र मतगणना गरी संख्या निकालिने कानुनी व्यवस्था छ।
सत्ता गठबन्धनबाट उम्मेदवार बनेका चित्रबहादुर केसी राष्ट्रिय जनमोर्चाका अध्यक्ष र एमालेबाट चुनावी मैदानमा खडा भएका सूर्यप्रसाद पाठक केन्द्रीय सदस्य हुन्। केसी नेपालको कम्युनिस्ट आन्दोलनका अग्रज र पाठक...
मधेसलाई आफ्नो आधारभूमि बताउने महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले कांग्रेस र एमालेले नेतृत्व गरेका अलगअलग गठबन्धनसँग चुन...