भाषा शर्मा भाषा शर्मा
रेशम पक्राउ दुःखद, विष्टमाथि अनुसन्धान जारी: गृहमन्त्री
राजनीति
Clock २६ वैशाख २०८२ | ३ मिनेट पाठ
रेशम पक्राउ दुःखद, विष्टमाथि अनुसन्धान जारी: गृहमन्त्री
सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले पत्र लगेर प्रहरी प्रमुखलाई बुझाएपछि रेशम चौधरी पक्राउ परेको विषयमा गृहमन्त्री रमेश लेखकले संसद्मा जवाफ दिएका छन्।
Whatsapp
नयाँ मानसिक स्वास्थ्य नीति ल्याउन सर्वोच्चको आदेश
समाज
Clock २३ वैशाख २०८२ | ४ मिनेट पाठ
नयाँ मानसिक स्वास्थ्य नीति ल्याउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले नयाँ मानसिक स्वास्थ्य नीति जारी गर्न र सबै अस्पतालमा मानसिक स्वास्थ्यको बहिरंग सेवा थाल्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ।
Whatsapp
दलीय दलदलमा संक्रमणकालीन न्याय
राजनीति
Clock २१ वैशाख २०८२ | ५ मिनेट पाठ
दलीय दलदलमा संक्रमणकालीन न्याय
संक्रमणकालीन न्याय टुंग्याउन बनेका दुई आयोगमा पदाधिकारी चयन प्रक्रिया अघि बढाउन सार्वजनिक ३४ जना उम्मेदवारको सूचीप्रति द्वन्द्वपीडितसँग सम्बन्धित ३६ वटा संघसंस्थाका प्रतिनिधिले संयुक्त रूपम आपत्ति जना...
Whatsapp
सर्वोच्चका एक ‘सन्की’ले मच्चाएको बबन्डर
राजनीति
Clock १९ वैशाख २०८२ | ५ मिनेट पाठ
सर्वोच्चका एक ‘सन्की’ले मच्चाएको बबन्डर
सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले रेशमलाल चौधरीबाहेक कुनै गुमनाम व्यक्तिका लागि पत्र लगेका भए तुरुन्तै थाहा हुन्थ्यो? धेरैले यो प्रश्न उठाएका छन्।
Whatsapp
दीपक मनाङेलाई जेलै प्यारो!
राजनीति
Clock १२ वैशाख २०८२ | ३ मिनेट पाठ
दीपक मनाङेलाई जेलै प्यारो!
ज्यान मार्ने उद्योग ठहर भई जेलमा रहेका राजीव गुरुङ (दीपक मनाङे) ले सर्वोच्च अदालतमा दर्ता गरेको पुनरवलोकनको निवेदन बिहीबार फिर्ता लिएका छन्।
Whatsapp
नक्कली भुटानी शरणार्थी मुद्दामा साक्षी बकपत्र
समाज
Clock ११ वैशाख २०८२ | ३ मिनेट पाठ
नक्कली भुटानी शरणार्थी मुद्दामा साक्षी बकपत्र
काठमाडौं जिल्ला अदालतमा दर्ता भएको दुई वर्षपछि नक्कली भुटानी शरणार्थी मुद्दा साक्षी बकपत्रको प्रक्रियामा पुगेको छ।
Whatsapp
संक्रमणकालीन न्याय: १० पद, १११ दाबेदार
राजनीति
Clock १० वैशाख २०८२ | ४ मिनेट पाठ
संक्रमणकालीन न्याय: १० पद, १११ दाबेदार
संक्रमणकालीन न्याय प्रक्रिया अघि बढाउने दुई आयोगको पदाधिकारी बन्न सशस्त्र द्वन्द्वपीडितसहित एक सय ११ जना इच्छुक देखिएका छन्।
Whatsapp
पुरानो कानुनमा टेकेर बम्जनलाई सफाइ
राजनीति
Clock ०७ वैशाख २०८२ | ४ मिनेट पाठ
पुरानो कानुनमा टेकेर बम्जनलाई सफाइ
उच्च अदालतल जनकपुरले बालयौन शोषणसम्बन्धी मुद्दा खेपेका ‘तपस्वी’ भनेर चिनिएका रामबहादुर बम्जन (रामलाल बम्जन) लाई पुरानो कानुनमा टेकेर सफाइ दिएको छ।
Whatsapp
युनिटी लाइफ नेटवर्क प्रकरण: दशकपछि फैसला, ठगिनेले पैसा पाउने
समाज
Clock ०३ वैशाख २०८२ | ५ मिनेट पाठ
युनिटी लाइफ नेटवर्क प्रकरण: दशकपछि फैसला, ठगिनेले पैसा पाउने
सर्वोच्च अदालतले २०७० को दशकको निकै चर्चित नेटवर्किङ व्यवसायसँग सम्बन्धित युनिटी लाइफ इन्टरनेसनलको मुद्दामा ठगिएकाहरूको पैसा फिर्ता दिने गरी जिल्लाको फैसला उल्टाउँदै सञ्चालकसहितलाई कैद र जरिबाना ठहर ग...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस