काठमाडौंकी सरस्वती तुलाधर (७६) ले स्थानीय चुनावमा धेरैपटक मतदान गरेकी छिन् । तर यो पटकको चुनावी रौनक उनलाई छुट्टै लागेको छ । काठमाडौं महानगरपालिका २७ नम्बर वडाकी मतदाता उनी मतदान गर्न आतुर छिन् ।
प्रवेश श्रेष्ठले बनाएको महिलामैत्री ‘फाइट भायोलेन्स एगेन्स्ट ओमन’ नामको कम्प्युटर सफ्टवेर कार्यक्रम अहिले चर्चामा छ । यो कार्यक्रमले महिलामाथि हुने विभिन्न खालका हिंसा न्यूनीकरण गर्न सघाउँछ ।
स्थानीय तह पहिलो चरणको निर्वाचन तयारी पूरा भएको छ । मतदान गर्न हुन दुई दिन बाँकी छ । प्रदेश ३, ४ र ६ अन्तर्गतका ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहका १३ हजार ५ सय ५६ पदका लागि आइतबार बिहान ७ बजेदेखि अपरा...
नारायणगढको पुल्चोकमा एक नेताले जनतासँग भोट मागिरहेका थिए। तर, भोट मागिरहँदा उनले नयाँ अजेन्डाभन्दा विकास गर्ने पुरानै लोभ देखाइरहेका थिए। 'हेर्नुस मैले चुनाव जिते यो नारायणी नदीमा पक्की पुल हाल्दिन्छु...
अघिल्लो स्थानीय निकायको निर्वाचनमा गाउँघरमा प्रचारप्रसारका लागि झन्डाको प्रयोग व्यापकै थियो । झन्डा ठड्याउन बाँसका भाटादेखि रुखका हाँगा पनि राम्रै प्रयोगमा आउँथे । सामाजिक सञ्जालको कमै प्रयोग हुने त्य...
२०७२ वैशाख १२ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा लोकसंस्कृतिसम्बन्धी विशेष लोकवार्ता चल्दै थियो। उद्घाटन सत्र सकिएलगत्तै सुरु भएको कार्यपत्र प्रस्तुतिमा लोकसंस्कृतिका विविध आयामका बारेमा चर्चा हुँदै थिए।
बेजोड सुन्दरता र अदुभूत आकर्षणका कारण नेपाली काष्ठकलाले विदेशी पर्यटकलाई मोहित बनाउँदै आएको छ। काष्ठकला कुँदिएका उपत्यकाका दरबार हेरेर नेपाली पनि लट्ठ पर्छन्।
ब्रिटिस साहित्यकार विलियम शेक्सपियरले लेखेका नाटक संसारमा सबैभन्दा बढी मञ्चन हुन्छन्। नेपालमा पनि उनका नाटकलाई स्थानीय अनुवादकले उल्था गरेर मञ्चन गर्छन्।