खिलक बुढाथोकी खिलक बुढाथोकी
पदयात्रा शुल्कको समाधान खोज्न अध्ययन समिति
समाज
Clock १० कार्तिक २०७५ | ३ मिनेट पाठ
पदयात्रा शुल्कको समाधान खोज्न अध्ययन समिति
स्थानीय संघसंस्था र स्थानीय तहले पदयात्रा जाने पर्यटकबाट धमाधम शुल्क उठाउने तथा अनुमति शुल्क वृद्धि गर्न थालेका छन्।
Whatsapp
रामेछापबाट लुक्ला उडान सुरु
अर्थ
Clock ०८ कार्तिक २०७५ | ९ मिनेट पाठ
रामेछापबाट लुक्ला उडान सुरु
लुक्ला (तेन्जिङ हिलारी विमानस्थल)को लागि रामेछापबाट हवाई उडान थालिएको छ। निजी क्षेत्रका तारा, समिट र सीता एअरलाइन्सका जहाजले लुक्लाको लागि रामेछापबाट उडान सुरु गरेका हुन्।
Whatsapp
फुटपाथमा मौसमी व्यापारी
अन्य
Clock २९ असोज २०७५ | ४ मिनेट पाठ
फुटपाथमा मौसमी व्यापारी
जोरपाटीका रामु खड्का विद्यार्थी हुन् । १२ कक्षामा पढ्ने खड्काको दसैं सुरु भएसँगै परिचय बदलिएको छ । अहिले उनी विद्यार्थीबाट व्यापारी बनेका छन् ।
Whatsapp
खुम्बुमा पर्यटकलाई रातको पाँच सय
अर्थ
Clock २९ असोज २०७५ | ५ मिनेट पाठ
खुम्बुमा पर्यटकलाई रातको पाँच सय
सगरमाथा क्षेत्रको भ्रमण जाने पर्यटकबाट स्थानीय होटल एसोसिएसनले प्रतिपर्यटक पाँच सय सुल्क लिने भएको छ।
Whatsapp
खोज्न थालियो लुक्ला उडानको विकल्प
अर्थ
Clock २६ असोज २०७५ | ९ मिनेट पाठ
खोज्न थालियो लुक्ला उडानको विकल्प
पर्यटकीय सिजनको बेला सबैभन्दा बढी आन्तरिक उडान लुक्ला (तेन्जिङ हिलारी) विमानस्थलमा हुन्छ ।
Whatsapp
सम्पदा क्षेत्रमा लागू नहुने
अन्य
Clock २६ असोज २०७५ | ७ मिनेट पाठ
सम्पदा क्षेत्रमा लागू नहुने
काठमाडौं महानगरपालिकाले भवन निर्माणमा ल्याएको नयाँ मापदण्ड सम्पदा क्षेत्रमा लागू नहुने भएको छ ।
Whatsapp
प्रतिस्पर्धाबिनै निगमको जहाज भाडामा
अर्थ
Clock २३ असोज २०७५ | ८ मिनेट पाठ
प्रतिस्पर्धाबिनै निगमको जहाज भाडामा
नेपाल वायु सेवा निगमले बिनाप्रतिस्पर्धा निजी क्षेत्रलाई जहाज भाडामा उपलब्ध गराएको छ।
Whatsapp
कोटेश्वर–कंलकीमा ग्रिनबेल्ट खोइ?
अन्य
Clock २२ असोज २०७५ | ७ मिनेट पाठ
कोटेश्वर–कंलकीमा ग्रिनबेल्ट खोइ?
पछिल्लो समयमा विस्तार गरिएका माइतीघर–तीनकुने र कोटेश्वर–सूर्यविनायक सडक हरियाली छन् ।
Whatsapp
हेलिकप्टर यात्रुका लागि शौचालय न प्रतीक्षालय
समाज
Clock २० असोज २०७५ | ५ मिनेट पाठ
हेलिकप्टर यात्रुका लागि शौचालय न प्रतीक्षालय
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्व (पेप्सीकोला)तिर हेलिकप्टर पार्किङ क्षेत्र छ। १० वटा हेलिकप्टर कम्पनीका ३५ भन्दा बढी हेलिकप्टरको पार्किङ तथा उडान त्यहीँबाट हुन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस