सबै भन्दा छोटो समयमा सगरमाथाको आरोहण गर्ने 'स्पिड' आरोहीको कीर्तिमान लाक्पा गेलु शेर्पाकै आधिकारिक भएको छ। यस अघि गलत प्रमाणबाट कीर्तिमानी कायम गरेका आरोही पेम्बा दोर्जी शेर्पाको सर्वोच्च अदालत हुँदै...
धेरैलाई लाग्न सक्छ– काठमाडौं महानगरपालिका सुन्धारास्थित बागदरबारमा छ । त्यही कारण महानगरवासी सुन्धारा आउँछन्। तर, महानगर विभाग तथा महाशाखा कार्यालय सुन्धारा मात्र छैनन्, विभिन्न नौ ठाउँमा छरिएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) कार्यालयलाई सेवा शुल्क वापतको रकम नियमित नबुझाउँदा लागेको १३ करोड विलम्ब शुल्क (पेनाल्टी) चुक्ता नगरी मलेसियन एअर कम्पनी एअर एसियाले नेपाल उडान बन्द गरेको छ।
काठमाडौं उपत्यकामा करिब दुई सय हारहारी सवारी रुट छन् । ती रुटमा कुन सवारी कहाँ गुड्याउने कुनै मापदण्ड छैन । एउटै रुटमा सबै खालका सवारी गुड्दा जामको सास्ती झेल्नुपर्ने बाध्यता छ।