‘हाम्रा बाबुबाजेले पनि भुइतलामै बसेर यसैगरी पसिना बगाएर गए,’ उनले भने, ‘हाम्रो जीवन पनि यहि खरको छानोमुनि बित्दै छ।’ हरेक चुनावमा घर पक्का बनाइदिने बाचा गर्ने नेताहरू चुनाव जितेपछि चाहि आफ्नै घरको तला...
काठमाडौंमा शारदाप्रसाद अधिकारीको घरमा भाडामा बस्दै आएका दाहाल चुनाव नजिकिँदै गर्दा भरतपुर महानगरपालिका–१४ स्थित शिवनगरमा निर्मित एकतले घरमा बाजा बजाउँदै सरेका हुन्।
‘जग्गाको नक्सा हेर्यौं, घर बनायौं, हामीले के बिरायौं ?’ ८९ वर्षकी आमासँगै बस्दै आएका अरूणले भने, ‘बाल्यकालदेखिको लगाव रहेको आफ्नो घर भत्काउने महानगरको ‘लहड’ ले सिंगो परिवार दुःखी बनेको छ।’
आफूप्रतिको आक्रोशलाई ‘जनरलाईज’ गर्ने मन्त्रीको प्रयासमा थोरै भएपनि सत्यता छ। हो,यो, आक्रोश जीवनरामप्रति मात्र हैन। ‘राम’ गुमाएका ति तमाम ‘जीवन’प्रति हो। जो लोकतन्त्रमा पनि रावणराज चाहन्छन्।