उपेन्द्र लामिछाने उपेन्द्र लामिछाने
श्री गुमेको महल अर्थात् श्रीमहल
समाज
Clock १९ माघ २०८० | २ मिनेट पाठ
श्री गुमेको महल अर्थात् श्रीमहल
राणा प्रधानमन्त्री चन्द्रशमशेर जबराले छोराहरूका लागि बनाएको सय वर्ष पुरानो श्रीमहलको वर्तमान अवस्था हो यो।
Whatsapp
पक्राउ परेका व्यक्ति अस्पताल भर्ना हुँदा पनि बेखुसी छन् सर्वसाधारण
समाज
Clock १९ माघ २०८० | १ मिनेट पाठ
पक्राउ परेका व्यक्ति अस्पताल भर्ना हुँदा पनि बेखुसी छन् सर्वसाधारण
‘यो नाटक हो, जेलको चिसोमा सुत्नुपर्ला भनेर भिआइपी अपराधी बनेको,’ सामाजिक सञ्जालमा वासुदेव अधिकारी लेख्छन्, ‘धनीलाई जेल जानबाट बच्न तुरुन्तै समस्या सिर्जना हुँदो रहेछ, धन्यवाद डाक्टर साप।’
Whatsapp
‘गान्धार’ विरुद्ध  चल्ला त? अर्जुनको ‘गाण्डीव’!
खेल
Clock १२ माघ २०८० | २ मिनेट पाठ
‘गान्धार’ विरुद्ध चल्ला त? अर्जुनको ‘गाण्डीव’!
अर्जुन आजको खेलमा पनि नेपालका प्रमुख ब्याटर हुन्। त्यसैले धेरैले उनको राम्रो प्रदर्शनको अपेक्षा राखेका छन्। अर्जुनको ‘गाण्डीव’ अर्थात् ब्याट चलेमा नेपालले ‘गान्धार’ अर्थात् अफगानिस्तानलाई पराजित गर्द...
Whatsapp
‘ग्लेन म्याक्सवेल’को बाटोमा अर्जुन कुमाल!
खेल
Clock ०८ माघ २०८० | ४ मिनेट पाठ
‘ग्लेन म्याक्सवेल’को बाटोमा अर्जुन कुमाल!
३५ वर्षीय म्याक्स्वेलभन्दा झन्डै आधा उमेरका अर्जुनले हार्दे गरेको खेल जिताउन त सकेनन् तर नेपाली मनमा क्रिकेटको सुन्दर भविष्य देखाउन भने सफल भए।
Whatsapp
आँसु दिएर गए, सपना भुलाई सारा....
कला/साहित्य
Clock ०५ माघ २०८० | २ मिनेट पाठ
आँसु दिएर गए, सपना भुलाई सारा....
खोला जस्तै बगिरहेछु अनिश्चित बाटाहरूमा...भन्ने यी गायक मेरो बिदाइलाई साइत रति नखोज्नु भन्दै गुनगुनाउँथे। बाग्मतीको किनारको कलकलमा आज उनको अन्तिम बिदाइ हुँदै छ।
Whatsapp
हर्क भन्छन्–म आफैँमा एउटा विद्रोह हुँ !
राजनीति
Clock ०५ माघ २०८० | २ मिनेट पाठ
हर्क भन्छन्–म आफैँमा एउटा विद्रोह हुँ !
‘म जागिर खान आएको फगत एउटा मेयर मात्र हैन,’ हर्क भन्छन्, ‘मैले विकाशको एउटा सुन्दर सपना देखेको छु, त्यो पुरा गर्न लागिपरेको छु।’
Whatsapp
सडक हैन, भगवान् भरोसा !
समाज
Clock ०३ माघ २०८० | ४ मिनेट पाठ
सडक हैन, भगवान् भरोसा !
शनिवार दुर्घटना भएको क्षेत्रमा ५ वर्षको अवधिमा १० भन्दा बढीको मृत्यु भैसकेको छ। ‘अब यो बाटो बन्न कति मान्छे मर्नु पर्ने हो ?’ चन्द्रागिरि–६ का गोपालप्रसाद त्रिपाठीले प्रश्न गरे, ‘मान्छे नमरी सडक नबन्न...
Whatsapp
कौडीको भाउमा पनि बिक्दैनन् लाखौं मूल्यका मोटरसाइकल
समाज
Clock २६ पौष २०८० | २ मिनेट पाठ
कौडीको भाउमा पनि बिक्दैनन् लाखौं मूल्यका मोटरसाइकल
नीति–नियम समयमै नबन्दा कसरी करोडौं मूल्यको सम्पत्ति अनाहकमा कसरी नोक्सान हुन्छ भन्ने उदाहरण प्रहरी कार्यालय अगाडि थुप्रेका थोत्रा मोटरसाइकलका ‘लस्कर’ले देखाउँछ।
Whatsapp
यसरी गर्‍यो प्रहरीले ‘तपस्वी’ बम्जनलाई सार्वजनिक (फोटोफिचर)
यसरी गर्‍यो प्रहरीले ‘तपस्वी’ बम्जनलाई सार्वजनिक (फोटोफिचर)
पक्राउ परेका ‘तपस्वी’ रामबहादुर बम्जनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सार्वजनिक गरेको छ। बम्जनलाई सीआईबीले प्रहरीले बुधबार दिउँसो सार्वजनिक गरेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस