उपेन्द्र लामिछाने उपेन्द्र लामिछाने
इन्द्रेणी मात्रै नभएर, जीवन पनि यस्तै रङीचंगी हुनुपर्छ (फोटोफिचर)
फोटो फिचर
Clock २२ जेष्ठ २०८२ | १ मिनेट पाठ
इन्द्रेणी मात्रै नभएर, जीवन पनि यस्तै रङीचंगी हुनुपर्छ (फोटोफिचर)
पानीपछिको राजधानीको मौसम यसै रमाइलो। खुलेको निलो आकाश र बग्दै गरेको हावाको शीतलताले मनलाई लोभ्याउँछ। त्यसमा पनि हिजो राजधानीमा देखिएका पूर्ण आकारको इन्द्रेणीले त धेरैको मन लोभ्यायो।
Whatsapp
मायाकुमारीकी ‘मैचा’ पनि रहिनन्
समाज
Clock १९ जेष्ठ २०८२ | ५ मिनेट पाठ
मायाकुमारीकी ‘मैचा’ पनि रहिनन्
यो कुनै मान्छेको कथा होइन। तर भैँसी र पाडीको यो कथाले मान्छेको मन भक्कानिन्छ। पेटमा रहेको गर्भ जोगाउन वधशालाको घनको चोट सहेर बाचेकी मायाकुमारी नाम गरेको भैँसी र टुहुरो जीवन बाचेकी मैचाको दर्दनाक कथा...
Whatsapp
सृष्टिको ‘दृष्टि’
समाज
Clock १८ जेष्ठ २०८२ | ३ मिनेट पाठ
सृष्टिको ‘दृष्टि’
‘उहाँ मलाईँ कस्तो रङको माला, कस्तो कपडा, कस्तो पोते लगाउँदै छु, सबै एक-एक गरी वर्णन गर्नुहुन्थ्यो,’ उनले भनिन्, ‘मेरो लागि उहाँ साँच्चिकै ‘दृष्टि’ भएर आएको महसुस भयो।’
Whatsapp
तस्बिरले सधैँ साँचो बोल्दैन!
राजनीति
Clock १६ जेष्ठ २०८२ | १ मिनेट पाठ
तस्बिरले सधैँ साँचो बोल्दैन!
भनिन्छ, हजार शब्दले बोल्न नसकेको कुरा एउटा तस्बिरले बोल्छ। तर कहिले काहीँ त्यही तस्बिरको सत्यता वर्णन गर्न केही सय शब्द खर्च गर्नैपर्ने बनाउँछ।
Whatsapp
विप्लवको ‘आलुबम’
समाज
Clock १४ जेष्ठ २०८२ | ६ मिनेट पाठ
विप्लवको ‘आलुबम’
नेकपा महासचिव विप्लवसँग  २ लाख केजी आलु किनेपछि उद्योगपति एवं सांसद  विनोद चौधरीले राजनीति र आर्थिक विकास जोडियोस् भन्दै विप्लवलाई शुभकामना! दिएका छन् ।
Whatsapp
समाचार अन्त्यको समाचार
कला/साहित्य
Clock १० जेष्ठ २०८२ | ६ मिनेट पाठ
समाचार अन्त्यको समाचार
झन्डै डेढ दशक लामो पत्रकारिताको दौरानमा थुप्रै समाचार लेखियो। केके लेखियो, याद हुन पनि छाडिसके। तर ती लेखिएका समाचारभन्दा नलेखिएका केही समाचार अझै प्यारा बनेर स्मृतिमा बसेका छन्।
Whatsapp
पाँच करोडमै सकियो आठ करोडको आयोजना
समाज
Clock ०७ जेष्ठ २०८२ | ५ मिनेट पाठ
पाँच करोडमै सकियो आठ करोडको आयोजना
जयस्थिति मल्लको पालामा बनेको गःहिटीस्थित सात सय वर्ष पुरानो मन्दिरको पुनर्निर्माणसँगै मंगलबार मितव्ययी उद्घाटनले नयाँ आशाको सञ्चार भएको छ।
Whatsapp
बालेन-ओली घोचपेचले ततायो सामाजिक सञ्जाल
ब्लग
Clock ०७ जेष्ठ २०८२ | ३ मिनेट पाठ
बालेन-ओली घोचपेचले ततायो सामाजिक सञ्जाल
बालेनले गिरिबन्धुमा पीडितको बैना समयमै फिर्ता गर्न चेतावनी दिँदै लेखे, ‘कोही नयाँ आएर फाइल पल्टाउन सक्छ। हुन त, पहिले पनि जेल बस्नुभएको हो। धन्यवाद।’
Whatsapp
लक्ष्मी नरसिंह मन्दिर बाजागाजासहित उद्घाटन (तस्बिरहरू)
फोटो फिचर
Clock ०६ जेष्ठ २०८२ | १ मिनेट पाठ
लक्ष्मी नरसिंह मन्दिर बाजागाजासहित उद्घाटन (तस्बिरहरू)
भक्तपुर नगरपालिका वडा नं. ४ गःहिटीमा अवस्थित लक्ष्मी नरसिंह मन्दिरकाे बाजागाजासहित भव्यरूपमा उद्घाटन भएकाे छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस