अमर खड्का अमर खड्का
सुतेकै स्थानमा विद्यार्थीको मृत्यु, होस्टेलमा तालाबन्दी
समाज
Clock २६ असार २०८० | ३ मिनेट पाठ
सुतेकै स्थानमा विद्यार्थीको मृत्यु, होस्टेलमा तालाबन्दी
इटहरीको एक निजी विद्यालयमा सुतेकै स्थानमा एक छात्रको मृत्यु भएको छ। इटहरी वडा नं. ४ मा सञ्चालित सेकेन्डरी माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत १४ वर्षे जेनिस श्रेष्ठको मृत्यु भएको हो।
Whatsapp
कैदीबन्दीको मुडाले पाएन बजार
समाज
Clock २५ असार २०८० | २ मिनेट पाठ
कैदीबन्दीको मुडाले पाएन बजार
बर्खाको बेला सुनसरीको झुम्का कारागारमा कैदीबन्दीले बनाएका मुढाको विक्री घटेको छ।
Whatsapp
लागुऔषध सेवन गर्ने चालकमाथि निगरानी
समाज
Clock २५ असार २०८० | १ मिनेट पाठ
लागुऔषध सेवन गर्ने चालकमाथि निगरानी
कोसी प्रदेशमा दुर्घटनाका शृंखला बढिरहेका बेला मानवीय कारणमध्ये लागुऔषध सेवन पनि एउटा कारक भएको पत्ता लागेपछि अबदेखि निगरानी गरेर कारबाही गरिने भएको छ।
Whatsapp
‘इटहरी पछाडि छैन’
अन्तर्वार्ता
Clock २५ असार २०८० | ८ मिनेट पाठ
‘इटहरी पछाडि छैन’
हेमकर्ण पौडेल इटहरी उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएर आएको एक वर्ष पुगेको छ। यो एक वर्ष उनले सँगसँगै अध्ययन र कामलाई अगाडि बढाएका छन्।
Whatsapp
विदेश जानबाट रोक्न युवालाई प्रहरी तालिम
समाज
Clock २४ असार २०८० | २ मिनेट पाठ
विदेश जानबाट रोक्न युवालाई प्रहरी तालिम
समाजसँग नजिकको सम्पर्कमा रही आपराधिक प्रवृत्तिका व्यक्तिको क्रियाकलाप र गतिविधि नियन्त्रण गर्ने काम नेपाल प्रहरीले गर्दै आएको छ।
Whatsapp
बराहक्षेत्र नगर अस्पतालको सेवामा सुधार हुँदै
स्वास्थ्य
Clock २१ असार २०८० | २ मिनेट पाठ
बराहक्षेत्र नगर अस्पतालको सेवामा सुधार हुँदै
बराहक्षेत्र नगरपालिकाद्वारा सञ्चालित बराहक्षेत्र नगर अस्पतालको सेवामा सुधार हुँदै गएको छ।
Whatsapp
इटहरीको चौबाटो चोकमा टिप्परको ठक्करबाट एक महिलाको मृत्यु
समाज
Clock १९ असार २०८० | १ मिनेट पाठ
इटहरीको चौबाटो चोकमा टिप्परको ठक्करबाट एक महिलाको मृत्यु
टिप्पर चालकले ठक्कर दिएपछि घाइते भएकी महिलालाई ब्याक गरेर महिलालाई मारेको प्रत्यक्षदर्शीले दावी गरेका छन्। दुर्घटनालगतै स्थानीयले टिप्परका चालकलाई कुटपिट गर्न थालेपछि तीचालकलाई प्रहरीले नियन्त्रणा लिए...
Whatsapp
धरान र इटहरीको सीमा विवाद फेरि बल्झियो
समाज
Clock १९ असार २०८० | २ मिनेट पाठ
धरान र इटहरीको सीमा विवाद फेरि बल्झियो
धरान उपमहानगरपालिकाले सोमबार इटहरीको क्षेत्राधिकार भित्र बोर्ड राखेको भन्दै इटहरीको नगर प्रहरी टोलीले हटाइ दिएको छ।
Whatsapp
सार्वजनिक जग्गामा बनेका घर-टहरा भत्काउन सुरु
समाज
Clock १६ असार २०८० | २ मिनेट पाठ
सार्वजनिक जग्गामा बनेका घर-टहरा भत्काउन सुरु
सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घर–टहरा धमाधम भत्काउन सुरु गरिएको बराह क्षेत्र नगरपालिकाले जनाएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस