स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहयोगमा सामग्री थप गरेको हो । थपिएका सामग्रीमा ग्रामीण भिडियो एक्स–रे, स्वचालित भिडियो एक्स–रे (आओयु एसजी), डेलिभरी बेड, मेडिसिन ट्रलीलगायत रहेका छन् ।
अर्काको बनिबुतो गरेर जीवनयापन गर्ने उराव समुदायमा बच्चा जन्मेपछि उनीहरुलाई कुपोषण हुन नदिनका लागि पनि बेलैदेखि राम्रो पोषिलो खानेकुरा खुवाउने गरेका छन् ।
कांग्रेस, एमाले र माओवादीसहितका ठूला राजनीतिक दललाई पूर्वाग्रह र अतिवादीलाई छाडेर नयाँ सम्झौता गरेर अघि बढ्न राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आह्वान गरेको छ।